२०७६ मंसिर २१ गते

अन्तैबाट

  • Home
  • अन्तैबाट

All News

आँगनमै शिक्षा कार्यालय, बालबालिकाले भने स्कुल टेक्दैनन्
२०७३ जेष्ठ २० गते २३:३९

आँगनमै शिक्षा कार्यालय, बालबालिकाले भने स्कुल टेक्दैनन्

सिरहा । जिल्ला शिक्षा कार्यालय सिरहाको मुख्यद्वारअगाडि मुसहर जातिको बाक्लो बस्ती छ । प्रत्येक वर्ष नयाँ शैक्षिक सत्र आएपछि विद्यालय भर्ना अभियान सञ्चालन हुन्छ । तर यो बस्तीका बालकालिका कहिल्यै विद्यालय जाँदैनन् । ६० घर मुसहर परिवार रहेको बस्तीका ११ वर्ष उमेरका एक सय २३ जना बालबालिकाले अहिलेसम्म विद् ...

सरकारीलाई निजी भन्दै एनओसी दिएकोमा छानविन हुने
२०७३ जेष्ठ २० गते १०:४९

सरकारीलाई निजी भन्दै एनओसी दिएकोमा छानविन हुने

  काठमाडौँ । शिक्षा मन्त्रालयले बंगलादेशको सरकारी कलेजलाई निजी भन्दै अध्ययन अनुमति पत्र (एनओसी) दिने गरेको तथ्य बाहिर आएपछि छानविन गर्ने भएको छ ।परराष्ट्र मन्त्रालयले ०७१ वैशाख २४ मा बंगलादेशको सरकारी मेडिकल कलेजमा एमबीबीएस र डेण्डल कलेजमा बीडीएस बिषय अध्ययन गर्न शिक्षा मन्त्रालयबाट छनौट भएका व ...

गाउँमै स्कूल भए हुन्थ्यो
२०७३ जेष्ठ २० गते १०:१५

गाउँमै स्कूल भए हुन्थ्यो

झापा । सहरका चिया गफमा यतिबेला नयाँ बजेट केन्द्रमा छ । कतै धेरै रकम छरिएको, कतै थोरै रकम विनियोजन गरेको दुःखले सञ्चारमाध्यम तात्तिएका बेला दक्षिण झापाका केही दुर्गम गाउँ भने ती सबै विषयमा टाउको दुखाउने फुर्सदमा छैनन् । हरेक वर्ष बन्ने र सार्वजनिक हुने बजेटले जीवनमा खासै प्रभाव पारेको, आफ्ना आधारभूत ...

निजी भन्दै सरकारी मेडिकल कलेज पठाउँदै
२०७३ जेष्ठ १९ गते २२:१२

निजी भन्दै सरकारी मेडिकल कलेज पठाउँदै

काठमाडौँ । शिक्षा मन्त्रालयका कर्मचारीले आर्थिक चलखेलमा बंगलादेशको सरकारी मेडिकल कलेजलाई निजी भएको प्रमाणित गरेर अध्ययन अनुमति पत्र (एनओसी) दिने गरेको पाइएको छ । बंगलादेशमा अन्य मुलुकमा भन्दा सस्तोमा एमबीबीएस अध्ययन गर्न पाइने भएपछि विद्यार्थीहरू पनि मागे जति रकम दिएर जाने गरेका छन् । बंगलादेशको सरक ...

शिक्षक जुटे मातृभाषा पाठ्यक्रम बनाउन
२०७३ जेष्ठ १९ गते २०:२१

शिक्षक जुटे मातृभाषा पाठ्यक्रम बनाउन

ओखलढुंगा । मातृभाषामा औपचारिक पठनपाठनका निम्ति वाम्बुले राई शिक्षकहरु जुटेका छन् । वाम्बुले राई शिक्षक समाजको आयोजनामा 'वाम्बुले राई शिक्षकलाई मातृभाषा र किरात लिपि प्रशिक्षण'सहित राष्ट्रिय पाठ्यक्रममा आधारित कक्षा १ को पाठ्यक्रम निर्माण गरेका हुन् । तथ्यांकले वाम्बुले मातृभाषा बोल्नेको संख्या १३ हज ...

विद्यार्थीसँगै शिक्षकको मूल्यांकन
२०७३ जेष्ठ १८ गते २३:०१

विद्यार्थीसँगै शिक्षकको मूल्यांकन

काठमाडौं । सरकारले शिक्षक बढुवाको मूल्यांकन विद्यार्थीको उत्तीर्ण प्रतिशतका आधारमा गर्ने भएको छ । घरै बसी, नपढाएरै र खेताला शिक्षक राखेकै भरमा बढुवा हुने प्रवृत्तिलाई निरुत्साहित गर्दै शिक्षण सिकाइलाई समेत प्रभावकारी बनाउने भन्दै सरकारले यस्तो कार्यक्रम ल्याएको हो । सरकारले बजेटमार्फत सर्व ...

‘आफूखुसी शुल्क लिने विद्यालय सञ्चालकलाई सरकारको संरक्षण’
२०७३ जेष्ठ १३ गते ०४:४४

‘आफूखुसी शुल्क लिने विद्यालय सञ्चालकलाई सरकारको संरक्षण’

काठमाडौं। शिक्षा मन्त्रालय र विभागको उच्च तहको कर्मचारीको संरक्षणमा निजी विद्यालयले मनोमानी शुल्क लिने गरेको पाइएको छ । दुई साताअघि मन्त्रालय, विभागका सहसचिवको नेतृत्वमा विद्यालय निरिक्षण गर्दा अभिभावकसँग चर्को शुल्क लिएको पाइएपनि कारबाहीका दायरामा नल्याउँदा संरक्षण भएको पुष्टि भएको हो । &lsquo ...

तीन अर्बको ‘विदाइ’
२०७३ जेष्ठ १३ गते ०३:२४

तीन अर्बको ‘विदाइ’

शिक्षक व्यवस्थापनको विषय विद्यालय शिक्षा सुधारको सबैभन्दा महत्त्वपूर्ण पाटो हो । त्यसैले सरकारले पहिलोपटक अस्थायी शिक्षकलाई सुनौलो विदाइ (गोल्डेन ह्यान्डसेक) कार्यक्रम ल्याएर स्वैच्छिक अवकाशमा पठाउने योजना अघि सारेको छ । शिक्षा मन्त्रालयले संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण सम ...

एसएलसी नतिजा असार तेस्रो साता
२०७३ जेष्ठ ११ गते २३:०८

एसएलसी नतिजा असार तेस्रो साता

काठमाडौं । एसएलसी परीक्षाको नतिजा यस वर्ष विगतभन्दा केही ढिलो आउने भएको छ। परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले नतिजा आगामी असार तेस्रो साता मात्र सार्वजनिक गर्ने भएको हो। कार्यालयका उपनियन्त्रक गुरुप्रसाद पौडेलले एसएलसी नतिजा असार १२ देखि १५ गतेभित्र प्रकाशन गर्ने तयारी भइरहेको जानकारी दिए । पनिका ...

'घुम्ती पुस्तकालय'मा झुम्मिए विद्यार्थी
२०७३ जेष्ठ ११ गते २२:५७

'घुम्ती पुस्तकालय'मा झुम्मिए विद्यार्थी

इलाम । विद्यालय तहका विद्यार्थीलाई कोर्समा मिल्नेगरी बाहिरी ज्ञान र सीप अभिवृद्धि गर्ने उद्देश्यले जिल्ला–जिल्लामा घुम्ती पुस्तकालय 'बुक बस' सञ्चालन भइरहेको छ। अमेरिकी दूताबासले विभिन्न विषयका पुस्तक बसमै लिएर हिँड्दै विद्यार्थीलाई पढ्ने अवसर दिएको हो। दूताबासको टोलीले सदरमुकामको चोक बजारमा गत ...

चिट चोर्न नपाएको भन्दै नाराबाजी, परीक्षा रद्द
२०७३ जेष्ठ १० गते २२:५४

चिट चोर्न नपाएको भन्दै नाराबाजी, परीक्षा रद्द

जुम्ला । पहिलो प्राविधिक शिक्षालय कर्णाली प्राविधिक शिक्षालयमा चिट चोर्न नपाएको भन्दै परिक्षार्थीले नाराबाजी गरेका छन् । डिप्लोमा ईन सिभिल इन्जिनियरिङको प्रथम वर्षको प्रथम खण्डको पहिलो दिनको परीक्षामा चिट चोर्न नपाएको भन्दै नाराबाजी भएपछि परीक्षा रद्द गरिएको छ । विद्यार्थीहरुले वर्ष भरी १५ दिन पनि प ...

विद्यालय व्यवस्थापन समितिको चुनावमा झडप, तीन सेल अश्रुग्यास प्रहार
२०७३ जेष्ठ १० गते १९:१३

विद्यालय व्यवस्थापन समितिको चुनावमा झडप, तीन सेल अश्रुग्यास प्रहार

रौतहट । विद्यालय व्यवस्थापन समितिको निर्वाचनका लागि रौतहटको विश्रामपुरमा दुई पक्ष बिच झडप भएको छ । झडपपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले तीन सेल अश्रुग्यास प्रहार गरेको छ । रौतहटको विश्रामपुरमा रहेको श्री नेपाल उच्च माध्यमिक विद्यालयमा व्यवस्थापन समितिको निर्वाचनका लागि अध्यक्ष पदका दुई उम्मेदवारबि ...

विद्यार्थी भिसामा अष्ट्रेलिया जान सजिलो भएकै हो ? यस्तो छ वास्तविकता
२०७३ जेष्ठ १० गते १८:५५

विद्यार्थी भिसामा अष्ट्रेलिया जान सजिलो भएकै हो ? यस्तो छ वास्तविकता

काठमाडौं । पछिल्ला केही दिनयता विद्यार्थी भिसामा अष्ट्रेलिया जान निकै सजिलो हुँदैछ भन्ने चर्चा चुलिएको छ । यही हल्लाको पछि दौडिएर धेरै विद्यार्थीले अष्ट्रेलिया उड्ने सपना बुन्न थालिसके । तर, विद्यार्थी भिसा सजिलै पाइने नाममा बुझ्दै नबुझी दौडिँदै हुनुहुन्छ भने एकपटक सोच्नुस् । यही बाहानामा कमाउ धन्दा ...

किताब तत्काल पुर्‍याउन निर्देशन
२०७३ जेष्ठ ९ गते २२:५८

किताब तत्काल पुर्‍याउन निर्देशन

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले देशका विभिन्न स्थानमा अझै पाठ्यपुस्तक अभाव रहेकामा चिन्ता व्यक्त गर्दै सामुदायिक विद्यालयका बालबालिकालाई तत्काल पाठ्यपुस्तक उपलब्ध गराउन शिक्षा मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले शिक्षा सच ...

विश्वविद्यालय पाठ्यक्रममा बुद्धशिक्षा
२०७३ जेष्ठ ९ गते २१:१२

विश्वविद्यालय पाठ्यक्रममा बुद्धशिक्षा

महोत्तरीका ३२ वर्षीय श्यामसुन्दर चौधरी अंग्रेजी साहित्य अन्तिम वर्षको परीक्षा दिएर बसेका थिए। मनमा बेचैनी थियो। यसो गरौं कि उसो गरौं भइरहन्थ्यो। यसबीच उनले केही प्रेरणादायी पुस्तक पढे। यसले उनलाई मानसिक उद्वेलन नियन्त्रण गर्ने उपाय सिकायो। दार्शनिक विषयमा रस पस्दै गएपछि उनले बौद्ध शिक्षा पढ्ने निधो ...

 मकवानपुरमा स्कुल वस दुर्घना,२२ जना घाईते
२०७३ जेष्ठ ४ गते ००:३०

मकवानपुरमा स्कुल वस दुर्घना,२२ जना घाईते

थाहानगर । उत्तरी मकवानपुरको थाहा नगरमा स्कुल वस दुर्घना हुँदा २२ जना घाईते भएको छन । एक जनाको अवस्था गम्भिर रहेको जनाएको छ । थाहा नगपालिका ८ अस्थित रहेको हिमालयन इङिलस सेकेन्डरी वोर्डिङ स्कुलको बा २ ख २०२८ नम्बरको वस विद्यार्थी लिन थाहाको खर्तिखोला तर्फ जाँदै गर्दा थाहाको दोवाटो नजिक दुर्घना भएको प् ...

५ नेपाली शिक्षक एक महिनादेखि भारतीय जेलमा
२०७३ जेष्ठ ३ गते २२:५०

५ नेपाली शिक्षक एक महिनादेखि भारतीय जेलमा

भारत । नेपाल–भारत सिमावर्ती बजार नौतनवामा घरपरिवारका लागि उपहार खरिद गर्ने क्रममा साथमा नक्कली भारु नोट भेटिएपछि स्थानीय प्रहरी प्रशासनले पक्राउ गरेका ५ नेपाली शिक्षक एक महिनादेखि थुनामै छन् ।दिल्ली/आग्राको एक साता लामो शैक्षिकरधार्मिक भ्रमण पुरा गरेर गत चैत २९(अप्रिल ११)मा सुनौली नाका हुँदै घ ...

पढाई सुरु, विद्यार्थीको हातमा छैनन् पुस्तक
२०७३ जेष्ठ ३ गते २२:०७

पढाई सुरु, विद्यार्थीको हातमा छैनन् पुस्तक

इटहरी । इटहरीस्थित जनता उच्च माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत आरती मण्डल, सीमा सरदार र अन्जना चौधरी आइतबार पुस्तक माग गर्दै प्रशासन कक्षमा पुगे। लेखापाल राजकुमार श्रेष्ठले तीनै जनालाई थामथुम पार्दै चाडैं पुस्तक आई हाल्ने आश्वासन दिए। उनीहरुले अध्यारो अनुहार पारेर प्रशासन कक्षबाट फर्किएर कक्ष ...

सिएमा बढ्दो आकर्षण
२०७३ जेष्ठ १ गते २३:५२

सिएमा बढ्दो आकर्षण

काठमाडौँ । पोखराका उज्ज्वल बास्तोला सिए (चार्टर्ड एकाउन्टेन्सी) अध्ययनको तयारीमा छन्। गत साता प्लसटुको परीक्षा सकेका बास्तोला सिए अध्ययनबारे बुझ्न काठमाडौं आएका हुन्। इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आइक्यान)को आयोजनामा थापाथलीस्थित टे्रड टावरमा भइरहेको 'आइक्यान सिए करिअर एक्सपो २०१६ ...

कक्षामा अनुत्तीर्ण शिक्षक
२०७३ जेष्ठ १ गते २३:४१

कक्षामा अनुत्तीर्ण शिक्षक

काठमाडौँ ।  शिक्षक सेवा आयोगको परीक्षामा पटकपटक फेल भएका शिक्षकलाई बिदाइ गर्नुसाटो पुनःस्थापना गर्ने सरकारी नीतिका कारण सामुदायिक विद्यालयको स्तर खस्कँदै गएको छ। अयोग्य शिक्षकले नै विद्यालय ओगट्दा अध्यापन अनुमतिपत्र हातमा लिएर बसेका थुप्रै जनशक्ति अझै सेवाप्रवेश गर्न पाएका छैनन् ।पूर्वशिक्षामन् ...

विद्यार्थीलाई प्रदान गरिने ऋणको जमानी सरकार बस्छ : शिक्षामन्त्री पोखरेल
२०७३ जेष्ठ १ गते २३:२७

विद्यार्थीलाई प्रदान गरिने ऋणको जमानी सरकार बस्छ : शिक्षामन्त्री पोखरेल

 काठमाडौँ ।  शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थीलाई शैक्षिक प्रमाणपत्रको आधारमा ऋण उपलब्ध गराउने विषय चुनौतीपूर्ण भएपनि लागू गरेरै छाडिने बताएका छन्।अखिल क्रान्तिकारीले आयोजना गरेको 'शैक्षिक प्रमाणपत्रको आधारमा ऋण र कार्यान्वयनको सवाल' विषय अन्तरक्रियामा बोल्दै पोखरेलले विद्यार्थी ...

अन्यत्र पढाउने प्राध्यापकसँग स्पष्टीकरण
२०७३ बैशाख २८ गते ००:०६

अन्यत्र पढाउने प्राध्यापकसँग स्पष्टीकरण

 काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले निजी तथा सामुदायिक विद्यालयमा पढाइरहेका १९ जना प्राध्यापकसँग स्पष्टीकरण लिएको छ । त्रिविबाट तलब खाएर विश्वविद्यालयको हितविपरीत व्यक्तिगत फाइदाका लागि अन्यत्र पढाइरहेको पाइएपछि ती प्राध्यापकसँग स्पष्टीकरण लिइएको स्रोतले बतायो । त्रिविबाट तलब खाएर अन्यत्र ...

जनक शिक्षाले छाप्ने पाठ्यपुस्तकको बढी अभाव
२०७३ बैशाख २७ गते ०१:५९

जनक शिक्षाले छाप्ने पाठ्यपुस्तकको बढी अभाव

 चितवन । चितवनलाई नेपालकै मुटु मानिन्छ। भरतपुर चितवनको पनि केन्द्र हो। भरतपुरमा रहेको निकै पुरानो विद्यालय चितवन उच्चमाविका विद्यार्थीले समेत अझै पर्याप्त पुस्तक पाउन सकेका छैनन् ।विद्यालयका प्रधान अध्यपक मुक्तिनाथ लामिछाने प्रथामिक तहमा पढ्ने विद्याथी लगभग सवैले किताब पाएका छन् । कक्षा छदेखि १ ...

विद्यार्थीसँग मिलेर 'मौसमी' अनुगमन
२०७३ बैशाख २७ गते ०१:२८

विद्यार्थीसँग मिलेर 'मौसमी' अनुगमन

काठमाडौँ । एक साताअघि क्षेत्राधिकार बाहिर गएर १३ विद्यार्थी संगठनले संयुक्त रुपमा उपत्यकाका निजी विद्यालयको अनुगमन गरे । विद्यार्थीलगत्तै सरकारी निकाय तिनै विद्यार्थी संगठनलाई साथमा लिएर सोमबार अनुगमनमा निस्कँदैछ ।सरकारीको गुणस्तर सुधार्न चुइँक्क नबोल्ने विद्यार्थी संगठन र सिन्को नभाँच्ने सरकारी निक ...

नयाँ मेडिकल कलेज सञ्चालनमा रोक
२०७३ बैशाख २५ गते ०१:३८

नयाँ मेडिकल कलेज सञ्चालनमा रोक

काठमाडौं । प्रस्तावित राष्ट्रिय चिकित्सा ऐनले मुलुकमा केही दशकसम्म निजी क्षेत्रको लगानीमा नयाँ मेडिकल तथा नर्सिङ कलेज सञ्चालनमा रोक लगाएको छ। सरकारले गठन गरेको उच्चस्तरीय चिकित्सा शिक्षा आयोगले तयार गरेको 'राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७३' को मस्यौदा जस्ताको त्यस्तै संसद्बाट पारित भए मुलुकमा अव ला ...

'शैक्षिक परामर्शका नाममा मानव तस्करी'
२०७३ बैशाख २५ गते ०१:२५

'शैक्षिक परामर्शका नाममा मानव तस्करी'

काठमाडौं । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा शैक्षिक परामर्श केन्द्रका नाममा मानव तस्करी भइरहेको भन्दै त्यसलाई व्यवस्थित बनाउन माग गरिएको छ। बैठकमा अध्यागमन विभागका महानिर्देशक केदार न्यौपानेले शैक्षिक परामर्श केन्द्रका नाममा मानव तस्करी भइरहेकाले त्यसलाई तत्काल रोक्न अनुरोध गरे ।&nbs ...

स्कुल भवनसँगै भूकम्प शिक्षा
२०७३ बैशाख २५ गते ००:३८

स्कुल भवनसँगै भूकम्प शिक्षा

काठमाडौं । धादिङ नौबिसेकी सुजिता रिमाल ज्वालामुखी निम्न माध्यमिक विद्यालयको कक्षा ८ मा पढ्छिन्। गत वर्ष भूकम्पले विद्यालयको भवनमा क्षति पुर्यािएपछि उनको कक्षा ७ को पढाइ अस्थायी टहरामै भयो। भूकम्पले उनको घरमा समेत क्षति पुर्याएको छ।अहिले उनको वास अस्थायी टहरोमै छ । तर, उनी पढ्ने विद्यालयको नयाँ भवन ब ...

कक्षा एकको मासिक शुल्क २८ हजार
२०७३ बैशाख २२ गते १०:२५

कक्षा एकको मासिक शुल्क २८ हजार

काठमाडौँ । संयुक्त विद्यार्थी संगठनले गरेको अनुगमनमा ललितपुरको युलेन्स स्कुलले कक्षा एकको मासिक शुल्क २८ हजार लिएको भेटिएको छ ।  बुधबार अनुगमनका क्रममा युलेन्स स्कुलले कक्षा एकको मासिक शुल्क  २८ हजार लिएको भेटिएको नेपाल विद्यार्थी संघका प्रवक्ता युपी लामिछानेले  जानकारी दिए ।  बु ...

शिक्षक आवश्यकता ६११, दरर्खास्त ४० हजार
२०७३ बैशाख २२ गते ०३:५३

शिक्षक आवश्यकता ६११, दरर्खास्त ४० हजार

काठमाडौँ । शिक्षक सेवा आयोगले गत फागुन २९ मा माध्यमिक तहको १४ बिषयमा ६ सय ११ शिक्षकको विज्ञापन गरेको थियो । माग गरे भन्दा ६६ गुना बढी ४० हजार एक सय ११ जनाले आवेदन दिएका छन् । उनीहरुले असार चार गते हुने लिखित परीक्षा दिनेछन् । बैशाख पहिलो सातासम्म आवेदन फारम भर्नु पर्ने समय दिएको थियो ।आयोगका प्रशास ...

प्याब्सनको अवैध पुस्तक छ्यापछ्याप्ती
२०७३ बैशाख २१ गते २३:३१

प्याब्सनको अवैध पुस्तक छ्यापछ्याप्ती

काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)ले सरकारको स्वीकृत बिना पुस्तक छपाई गरेर बिक्री गरिरहेको छ ।‘स्वीकृती लिन निवेदन दिएको छ,’ केन्द्रका सूचना अधिकारी टुकराज अधिकारीले भने, ‘स्वीकृत दिएका छैनौ ।’प्याब्सनले कक्षा एकदेखि नौसम्मको विज्ञान बिषयको पुस्तक छपाई ...

नवलपरासीमा एसएलसीको उत्तरपुस्तिका नै पठाइएन
२०७३ बैशाख १९ गते ०९:५३

नवलपरासीमा एसएलसीको उत्तरपुस्तिका नै पठाइएन

नवलपरासी । अघिल्लो वर्ष लापरवाही गरेको भन्दै नवलपरासीमा परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले एसएलसीको उत्तरपुस्तिका परीक्षणका लागि पठाएको छैन ।गत वर्ष जिल्लाका विद्यालय सञ्चालक र अभिभावकहरुले शिक्षक तथा कर्मचारीहरुलाई प्रभावमा पारेर उत्तरपुस्तिका परीक्षणमा लापरवाही गरेका थिए ।परीक्षा नियन्त्रण कार्य ...

शिक्षकहरु पत्रकार, वन समिति र सहकारीको नेता बन्न नपाउने
२०७३ बैशाख १५ गते १०:३९

शिक्षकहरु पत्रकार, वन समिति र सहकारीको नेता बन्न नपाउने

काठमाडौं । विद्यालय पढाउने शिक्षकहरु गाउँ-गाउँका सामुदायिक वनसमिति, सहकारी, वचत तथा एनजिओहरुमा संलग्न हुने गरेका छन् । त्यस्ता शिक्षकहरुलाई कारवाही गरिने शिक्षा विभागले गरेको परिपत्र रद्दीको टोकरीमा मिल्काइएको छ ।गतसाल नै शिक्षा विभागले देशभरिका जिल्ला शिक्षा कार्यालयहरुलाई सर्कुलर पठाई कुनै पनि शिक ...

बेलायती विश्वविद्यालयमा नेपालसम्बन्धी २ दिने कार्यशाला
२०७३ बैशाख १५ गते १०:२६

बेलायती विश्वविद्यालयमा नेपालसम्बन्धी २ दिने कार्यशाला

 लन्डन । लिभरपुलस्थित जोन मोर विश्वविधालयमा नेपालसम्बन्धी रुची राख्ने एक बेलायती तथा नेपाली प्राज्ञिक समूहले नेपालको वर्तमान अवस्था र भविष्यका बारेमा मन्थन गरेका छन्।बेलायत नेपाल प्रज्ञा परिषद्कोको आयोजनामा 'नेपाल अध्ययन दिवस'को रुप आयोजित २ दिने कार्यशालामा बेलायतस्थित बिभिन्न विश्वविद्यालयका ...

घट्यो किताबको मूल्य
२०७३ बैशाख १५ गते ०९:३४

घट्यो किताबको मूल्य

काठमाडौँ । निजी विद्यालयका अभिभावकले पुस्तक किन्दा बढी तिरेको रकम फिर्ता पाउने भएका छन् । यसका लागि उनीहरूले बिल बुझाउनुपर्ने छ । शिक्षा मन्त्रालयले निर्धारण गरेको मूल्यभन्दा बढी राखेर प्रकाशकले पुस्तक बिक्री गरेपछि फिर्ता गर्नुपर्ने भएको हो । पुस्तक किन्न बाँकी रहेका अभिभावकले पुस्तकमा उल्लेखित मूल ...

भर्ना अभियान सकियो, पुस्तक आएन
२०७३ बैशाख १५ गते ०९:२१

भर्ना अभियान सकियो, पुस्तक आएन

धादिङ । नयाँ शैक्षिक सत्र सुरु भएको दुई साता  बित्दा समेत सरकारी विद्यालयमा अध्ययनरत सबै तहका विद्यार्थीहरुले अझै नयाँ पाठ्यपुस्तक पाउन सकेका छैनन् । राजधानीसँग जोडिएको धादिङको विकट बस्तीमा मात्रै हैन सदरमुकामकै सरकारी विद्यालयहरुमा पनि पुस्तक उपलब्ध गराइएको छैन । पुस्तक नभएपछि विद्यार्थीह ...

सबैका लागि शिक्षा अभियान प्रभावकारी भएनः मन्त्री पोखरेल
२०७३ बैशाख १२ गते ०९:५१

सबैका लागि शिक्षा अभियान प्रभावकारी भएनः मन्त्री पोखरेल

चितवन । शिक्षा मन्त्री गिरीराजमणि पोखरेलले नागरिकलाई साक्षर बनाउन सुरु गरिएको ‘सबैका लागि शिक्षा’ अभियान प्रभावकारी नभएकोमा चिन्ता व्यक्त गरेका छन् ।सन् २०१५ सम्म निरक्षरता उन्मूलन गर्ने योजनासहित सुरु गरिएको सबैका लागि शिक्षा अभियान अन्तर्गत अहिलेसम्म २५ जिल्लालाई मात्र साक्षर घोषणा गरि ...

कक्षा कोठा नहुँदै एउटै कोठामा दुईवटा कक्षाका विद्यार्थी
२०७३ बैशाख १० गते ०७:३६

कक्षा कोठा नहुँदै एउटै कोठामा दुईवटा कक्षाका विद्यार्थी

धादिङ । धादिङको ज्वालामुखी निम्न माध्यमिक विद्यालयका विद्यार्थी नयाँ वर्षसँगै नयाँ भवनमा पढ्न पाएर दंग थिए । भूकमपको बेला भत्किएको उनीहरुको विद्यालय भवन जापानी सहयोग नियोग (जाइका) ले बनाइदिएको हो ।कक्षा ६ मा अध्ययनरत पूजा अछामी र उनीसँगै कक्षामा पढ्ने अन्य १४ विद्यार्थीले जाइका प्रतिनिधि विद्यालय पु ...

नक्कली भारुको परिवन्दमा ५ नेपाली शिक्षकलार्इ जेल
२०७३ बैशाख १० गते ०६:५६

नक्कली भारुको परिवन्दमा ५ नेपाली शिक्षकलार्इ जेल

नेपाल/भारत सीमावर्ती बजार नौतनवामा घरपरिवारका लागि उपहार किन्ने  क्रममा साथमा नक्कली भारु नोट भेटिएपछि स्थानीय प्रहरीप्रशासनले पाँच नेपाली शिक्षकलाई जेल चलान गरेको छ ।दिल्लीरआग्राको एक साता लामो शैक्षिकरधार्मिक भ्रमण पूरा गरेर गत चैत २९ ९अप्रिल ११० मा सुनौली नाका हुँदै घर फिर्ने क्रममा रहेका या ...

विद्यार्थीलाई बम्पर उपहार, शुक्रकिट दिँदा ११ हजारको कुपन
२०७३ बैशाख ९ गते ०८:३९

विद्यार्थीलाई बम्पर उपहार, शुक्रकिट दिँदा ११ हजारको कुपन

बेलायती तन्नेरी विद्यार्थीहरुले अहिले निकै राम्रो अफरको फाइदा उठाउँदैछन् । आफ्नो शुक्रकिट दान गरेबापत उनीहरुले झण्डै ११ हजार रुपैयाँ पाउनेछन् ।शुक्रकिट दिने युवा विद्यार्थीहरुले अनलाइन सपिंग साइट अमेजनमार्फत ७५ ब्रिटिस पाउण्ड अर्थात् झण्डै ११ हजार ४ सय रुपैयाँको गिफ्ट भौचर पाउँछन् र उनीहरुले सो भौचर ...

स्कुल नै नदेखेका बालबालिकाको गाउँ
२०७२ चैत्र २८ गते ०८:४६

स्कुल नै नदेखेका बालबालिकाको गाउँ

गोरखा ।  बिही ९ ड्याङगाउँमा एक संस्थाले सोलार बिजुली बाँड्यो । ४० घरपरिवारका सदस्य बिजुली बत्तीको उपकरण लिन उपस्थित भए । संस्थाले बुझिलिएको भरपाई गराउँदा चालीसै घरका सदस्यले ल्याप्चे सही गरे । ‘हाम्रो गाउँका सबैले ल्याप्चे गरे, मलाई साह्रै लाजमर्दो भयो'अघिल्लो साता भएको कार्यक्रमबार ...

उत्कृष्टलाई त्रिविमै रोजगारी
२०७२ चैत्र २८ गते ०८:२५

उत्कृष्टलाई त्रिविमै रोजगारी

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उच्च शिक्षामा उत्कृष्ट विद्यार्थीलाई दरबन्दीमै रोजगारी दिने भएको छ। अब बर्सेनि दीक्षान्त समारोहमा स्वर्ण पदक प्राप्त गर्ने विद्यार्थीले गुनासो गर्ने छैनन्। किनभने प्रत्येक वर्ष विभिन्न विषयमा स्वर्ण पदक तथा नगद पुरस्कार प्राप्त गरेपछि विद्यार्थीको एउटै प्रतिक्रिय ...

छोराछोरी बोर्डिङमा पढाउँदै हुनुहुन्छ ? शुल्क यसरी तोक्नुहोस्
२०७२ चैत्र २५ गते ०७:५२

छोराछोरी बोर्डिङमा पढाउँदै हुनुहुन्छ ? शुल्क यसरी तोक्नुहोस्

काठमाडौं । विद्यालय पढ्ने भाइबहिनीहरुका लागि नयाँ शैक्षिक सत्र सुरु हुनै लागेको छ । निजी विद्यालयहरुले नयाँ विद्यार्थीको भर्ना लिने तयारी गरिरहेका छन् । यहीबेला शिक्षा मन्त्रालयले नयाँ निर्देशिका जारी गरेर विद्यार्थीहरुको शैक्षिक शुल्क तोक्ने अधिकार अविभावकलाई दिएको छ ।निजी विद्यालयहरुले सरकारको निर ...

एसएलसी परीक्षा : मोरङमा थप उत्तरपुस्तिकाको अभाव
२०७२ चैत्र २३ गते २०:१२

एसएलसी परीक्षा : मोरङमा थप उत्तरपुस्तिकाको अभाव

मोरङ । जारी एसएलसी परीक्षामा जिल्ला शिक्षा कार्यालय मोरङले आवश्यकताअनुसार थप उत्तर पुस्तिकाको व्यवस्था नगर्दा मोरङमा केही परीक्षा केन्द्रमा समस्या भएको छ । कार्यालयले समयमा उत्तर पुस्तिका नपठाउँदा त्यस्ता परीक्षा केन्द्रले मुल उत्तर पुस्तिकाको वाहिरी कभर फ्यालेर काम चलाएका छन् ।मंगलवार सामाजिक विषयक ...

विद्यार्थीलाई बलात्कार गरेको भन्दै हेडमास्टरविरुद्ध मुद्दा
२०७२ चैत्र २३ गते २०:०३

विद्यार्थीलाई बलात्कार गरेको भन्दै हेडमास्टरविरुद्ध मुद्दा

रामेछाप । बेतालीस्थित तामाकोशी जनजागृति उच्च माविका प्रअ गोविन्द खत्रीमाथि आफ्नो विद्यार्थीलाई बलात्कार गरेको आरोप लागेको छ ।खत्रीविरुद्ध जिल्ला प्रहरी कार्यालय रामेछापमा उजुरी दर्ता भएको छ । उनीमाथि आफ्नै विद्यालयमा कक्षा ८ मा पढ्ने बालिकालाई बलात्कार गरेको आरोप लगाइको छ ।१५ बर्षीया छात्रालाई गएकोे ...

विद्यार्थीका माग पूरा गर्न ऐन नियम संशोधनः शिक्षामन्त्री
२०७२ चैत्र २३ गते १९:५९

विद्यार्थीका माग पूरा गर्न ऐन नियम संशोधनः शिक्षामन्त्री

काठमाडौं । मुख्य चार विद्यार्थी संगठनहरुले शिक्षा मन्त्री गिरिराजमणि पोख्रेललाई चार बुँदे ज्ञापनपत्र बुझाउँदै कार्यान्वयनका लागि दबाव दिएका छन् । मन्त्री पोख्रेलले पनि मागहरु जायज भन्दै कार्यान्वयनमा बाधा अड्चन आउने ऐन नियमहरु संशोधन गर्नुपर्ने बताए ।कांग्रेस निकट नेबिसंघ, एमाले निकट अनेरास्ववियु तथ ...

नेपालमा शिक्षाले निम्त्याएको गरिबी
२०७२ चैत्र १९ गते ०२:२५

नेपालमा शिक्षाले निम्त्याएको गरिबी

सतीदेवी थापा, बुडब्रिज, भर्जिनिया (अमेरिका) अमेरिकी राष्ट्रपतिको उम्मेदवारीका निम्ति रिपब्लिकन पार्टीका तर्फबाट चुनावी मैदानमा उत्रेका फ्लोरिडा राज्यका सिनेटर मार्को रुबियोले एक वादविवादका दौरान भने, ‘मैले जीवनभर नबुझेको कुरा के हो भने किन हामीले व्यावसायिक शिक्षालाई कलंकित गरेका छौँ । वेल्डिङ ...

पहिलो दिनको एसएलसी परीक्षा देशभर शान्तिपूर्ण
२०७२ चैत्र १८ गते ०८:५२

पहिलो दिनको एसएलसी परीक्षा देशभर शान्तिपूर्ण

भक्तपुर । आजदेखि देशभर एकैसाथ सुरु भएको यस वर्षको प्रवेशिका परीक्षा देशभर शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले आजको पहिलो दिनको अङ्ग्रेजी विषयको परीक्षा देशभर शान्तिपूर्ण रुपमा सम्पन्न भएको जानकारी दिए ।देशभर एक हजार ४४३ परीक्षा केन्द्रमा बिहान ८ बजेदेखि १०ः३० बज ...

 नेपाली विद्यार्थी अप्ठेरोमा धेरै मेहेनत गर्छन्ः शिक्षा मन्त्री
२०७२ चैत्र १८ गते ०८:३८

नेपाली विद्यार्थी अप्ठेरोमा धेरै मेहेनत गर्छन्ः शिक्षा मन्त्री

काठमाडौं । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले एसएलसी परीक्षा देशको भविष्य र इज्जतको विष भएको  बताएका छन् ।बिहीबारदेखि सुरु भएको एसएलसी परीक्षाको निरीक्षणका लागि काठमाडौंका परीक्षा केन्द्रहरुमा पुगेका मन्त्री पोखरेलले ठूलो परीक्षामा सम्मिलित विद्यार्थीहरुलाई सफलताको शुभकामनासमेत दिए ।‘विना ...

६१ वर्षीया आमाको एसएलसी तयारी
२०७२ चैत्र १७ गते २२:२७

६१ वर्षीया आमाको एसएलसी तयारी

काठमाडौँ । उनको जेठो छोरा हेमराज बिष्ट सेनामा मेजर छन् । कान्छा छोरा रोशन अमेरिकामा मुटु रोगको बिशेषज्ञता हासिल गर्न अध्ययन गरिहरेका छन् । छोरी कविता अमेरिकन आर्मीमा अफिसर छिन् । दुबै बुहारी चिकित्सक छिन् । श्रीमान कांग्रेस नेता रामबहादुर बिष्ट पूर्व सांसद हुन् । उनी अछामबाट यसअघि तीनपटक सांसद भइसके ...

उच्चशिक्षाका लागि स्विटजरल्याण्डः सम्भावना र चुनौती
२०७२ चैत्र १५ गते २२:५१

उच्चशिक्षाका लागि स्विटजरल्याण्डः सम्भावना र चुनौती

स्वीस शिक्षा पद्दति संसारकै उत्कृष्ट शिक्षा पद्दतिमध्येको एक मानिन्छ। सन २००४ देखि अध्ययन र पेशागत संलग्नतासँगै स्विटजरल्याण्डको शिक्षा प्रणाली र शैक्षिक संस्थाहरुलाई निकटबाट नियाल्ने र त्यसका विविध पक्ष र आयामहरु बुझ्ने मौका मिल्यो। नेपालको भौगोलिक बनावटसँग मिल्दोजुल्दो यो युरोपेली देश नेपालीहरूका ...

image
image
image