२०७६ माघ १५ गते

अन्तैबाट

  • Home
  • अन्तैबाट

All News

सांकेतिक बुझ्दैनन्, बुझाउने कसरी ?
२०७६ असोज १२ गते १३:४८

सांकेतिक बुझ्दैनन्, बुझाउने कसरी ?

दाङ । आफ्ना कुरा अरूलाई बुझाउन सक्दिनन् । अरूले भनेको बुझ्न कठिन हुन्छ । घरदेखि विद्यालय पुग्दासम्म कुरा बुझाउन हम्मेहम्मे पर्छ । उनी सुन्दिनन् र बोल्न पनि सक्दिनन् । सांकेतिक भाषामा कुरा गर्छिन् । त्यो सबैले बुझ्दैनन् । शान्तिनगर गाउँपालिका–५ की निशा केसीलाई कुराकानीमा कष्ट छ । तुलसीपुरको रक् ...

शिक्षक सरुवाको विरोधमा नगरपालिका कार्यालय तोडफोड
२०७६ असोज ११ गते ११:०४

शिक्षक सरुवाको विरोधमा नगरपालिका कार्यालय तोडफोड

रौतहट । शिक्षक सरुवाको विरोधमा  कटहरिया नगरपालिका कार्यालयमा शुक्रबार विद्यार्थीले तोडफोड गरेका छन् । नगरपालिकाको कार्यालयको एक दर्जन कम्युटर, केही ल्यापटप, ५० बढी कुर्सी, दराज, सीसी क्यामरा तोडफोड गरेका हुन्। विद्यार्थीले झ्यालका सिसाहरु पनि तोडफोड गरेका छन्। उनीहरुले पन्जिकरण शाखा प्रमुख ...

जनपथ माविमा अख्तियारको छानबिन
२०७६ असोज ११ गते ११:००

जनपथ माविमा अख्तियारको छानबिन

विराटनगर । विद्यालय व्यवस्थापन समितिका अध्यक्षविरुद्ध उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थनपथ माविको भवन निर्माणको विषयमा अनुसन्धान सुरु गरेको छ।  भवन निर्माणका लागि छुट्याएको रकम हिनामिना भएको भन्दै विराटनगर ११ को जनपथ माविका व्यवस्थापन समिति अध्यक्ष  भगवान थापामाथि अनुसन्धान ...

तनहुँका ४ हजार शिक्षकको तलब निकासा
२०७६ असोज ११ गते १०:५५

तनहुँका ४ हजार शिक्षकको तलब निकासा

दमौली । तनहुँका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा विद्यालय कर्मचारीको तलब निकासा भएको छ। हरेक चौमासिकमा आउनुपर्ने तलब दुई साताअघि नै निकासा हुनुपर्ने भए पनि रोकिँदै आएको थियो। स्थानीय तहमार्फत तलब निकासा गर्ने निकाय कोष तथा लेखा नियन्त्रक कार्यालयमा प्रमुख नभएको तथा स्थानीय तहबाट आवश्यक व ...

गण्डकीले विश्वविद्यालय बनाउने
२०७६ असोज ११ गते १०:२१

गण्डकीले विश्वविद्यालय बनाउने

पोखरा  । गण्डकी प्रदेश सरकारले आफ्नै विश्वविद्यालयन बनाउने भएको छ  । बुधबारको गण्डकी प्रदेशसभाको बैठकले विश्वविद्यालयसम्बन्धी विधेयक पारित गरेसँगै सरकारलाई विश्वविद्यालय बनाउने बाटो खुलेको हो  ।विश्वविद्यालयको विधेयकप्रति असन्तुष्टि जनाउँदै प्रमुख प्रतिपक्ष कांग्रेसले संशोधन प्रस्ताव राखेको थिय ...

महिनावारी हुँदा पढाइबाट वञ्चित
२०७६ असोज ११ गते १०:१६

महिनावारी हुँदा पढाइबाट वञ्चित

सर्लाही । कविलासी नगरपालिकास्थित श्री माध्यमिक विद्यालयको कक्षा–१० मा अध्ययनरत छात्रा प्रियंका गुप्ता बुधबार कक्षाको पहिलो घण्टीमै पेट दुख्यो भनेर घर फर्किन्  । चार दिनअघि उनकै सहपाठी रोशनी साह पेट दुख्यो भनेर घर गएकी अझै विद्यालय आउन सकेकी छैनन्  ।विद्यालयमा गुप्ता र साह मात्र होइन महिनाबारी ...

क्याम्पस प्रमुख नेकपाबाट निलम्बित
२०७६ असोज ११ गते १०:१३

क्याम्पस प्रमुख नेकपाबाट निलम्बित

इलाम  । महेन्द्ररत्न बहुमुखी क्याम्पसका प्रमुख रामप्रसाद गुरागाईंलाई  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टीबाट निलम्बन गरेको छ । पार्टीको निर्देशनविपरीत क्याम्पस सञ्चालन गरेको भन्दै अन्तरिम विधान २०७५ बमोजिम निष्कासन गरेको पार्टीले जनाएको छ । जिल्ला कार्यालयको बिहीबार बसेको बैठकले गुरा ...

विद्यालय पुग्नै ४ घण्टा पैदल
२०७६ असोज ११ गते १०:०३

विद्यालय पुग्नै ४ घण्टा पैदल

जाजरकोट । दैलेखको डुंगेश्वर गाउँपालिकास्थित औलपराजुलका दृष्टिविहीन गंगबहादुर अधिकारी जाजरकोटको भेरी नगरपालिका ६, भेरेस्थित लक्ष्मी माविमा अध्ययनरत छन्  । जिल्ला छोडेर अध्ययनका लागि जाजरकोट पुगे पनि अपांगमैत्री विद्यालय, शौचालय र आवास नहुँदा उनको दैनिकी कष्टकर बनेको छ  ।उनी मात्र होइन, विभिन्न जिल्ला ...

भएका नमुना विद्यालय प्रभावहीन, सय थप्ने तयारी
२०७६ असोज १० गते ०८:०३

भएका नमुना विद्यालय प्रभावहीन, सय थप्ने तयारी

काठमाडौं । विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडिपी) अन्तर्गतको नमुना विद्यालय सञ्चालन कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन नभएकाले थप कार्यक्रम सञ्चालन नगर्न दिइएको सुझावको बेवास्ता गर्दै शिक्षा मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले थप सय नमुना विद्यालय सञ्चालनका लागि सूचन ...

दसैंको मुखमा चार हजार शिक्षक र विद्यालय कर्मचारीको तलब रोकियो
२०७६ असोज १० गते ०७:३६

दसैंको मुखमा चार हजार शिक्षक र विद्यालय कर्मचारीको तलब रोकियो

दमौली । कोष तथा लेखा नियन्त्रक कार्यालय प्रमुख नभएका कारण तनहुँका झण्डै चार हजार शिक्षक तथा कर्मचारीको तलब रोकिएको छ। जिल्लामा झण्डै ३३ सयको हाराहारीमा शिक्षक र ६ सय बढी विद्यालय कर्मचारी छन् ।संघ सरकारले अर्थ मन्त्रालयमार्फत पठाउने रकम जिल्लामा आए पनि निकासाका लागि चेकमा हस्ताक्षर गर्ने कार्य ...

भागबन्डा नमिल्दा विश्वविद्यालयको नियुक्तिमा ढिलाइ
२०७६ असोज १० गते ०७:२३

भागबन्डा नमिल्दा विश्वविद्यालयको नियुक्तिमा ढिलाइ

काठमाडौँ । सत्तारूढ नेकपाभित्र भागबन्डा नमिल्दा विश्वविद्यालयहरूमा पदाधिकारी नियुक्तिमा ढिलाइ भइरहेको छ । उपकुलपति चयनका निम्ति शिक्षामन्त्री गिरिराजमणि पोखरेलको संयोजकत्वमा ७ विश्वविद्यालयका लागि अलग–अलग पदाधिकारी छनोट कार्यदल (सर्च कमिटी) गठन भएको छ । त्रिविसहित केही विश्वविद्यालयका नि ...

ठडिए सुविधायुक्त स्कुल भवन
२०७६ असोज ९ गते २०:१५

ठडिए सुविधायुक्त स्कुल भवन

सिन्धुपाल्चोक  । भूकम्प गएको चार वर्षपछि गाउँगाउँमा महलजस्तै सुविधा सम्पन्न विद्यालय ठडिन थालेका छन् । सरकारी र गैरसरकारी संस्थाको सहयोगमा सुविधासम्पन्न विद्यालयको भवन बनेका हुन् । जापान राजदूतावासको आर्थिक र टुकी संघको समन्वयमा झन्डै २ करोड रुपैयाँको लागतमा सुनकोसी गाउँपालिका–३ मा विद्या ...

नेपाल भाषा स्कुललाई पूर्वविद्यार्थीको भर
२०७६ असोज ९ गते २०:०८

नेपाल भाषा स्कुललाई पूर्वविद्यार्थीको भर

काठमाडौँ ।  दोलखाका सबिन मगरले नेपालभाषा (नेवारी) बोल्न र लेख्न जानेकैले काठमाडौं मनपा–१५ लखुतीर्थस्थित जगतसुन्दर ब्वनेकुथी माविका विद्यार्थीलाई पढाउने अवसर पाएका छन् । माध्यम भाषाका रूपमा नेवारी पढाइने मुलुककै यो एक मात्र विद्यालय हो। सबिन कम्प्युटर विषय पढाउँछन्। उनी उक्त विद्यालयका पूर ...

सिञ्जामा विश्व भाषा सम्मेलन तयारी
२०७६ असोज ९ गते १०:२७

सिञ्जामा विश्व भाषा सम्मेलन तयारी

सुर्खेत । नेपाली भाषाको उद्गमस्थल जुम्लाको सिञ्जामा कर्णाली प्रदेश सरकारले विश्व भाषा सम्मेलन आयोजना गर्ने भएको छ। नेपाल पर्यटन वर्ष–२०२० लाई लक्षित गरेर प्रदेश सरकारले विश्वभरि छरिएर रहेका नेपाली भाषीलाई कर्णालीको सिञ्जामा भेला गर्न लागेको हो। ‘भाषा संरक्षण, संवद्र्धनका साथै खस भाष ...

मेडिकल कलेजहरूको नाफा डेढ अर्ब, कलेजपिच्छे मनपरी शुल्क
२०७६ असोज ९ गते १०:१८

मेडिकल कलेजहरूको नाफा डेढ अर्ब, कलेजपिच्छे मनपरी शुल्क

काठमाडौँ  । आर्थिक वर्ष २०७४/७५ मा मात्रै मुलुकका १४ निजी मेडिकल कलेजको नाफा डेढ अर्ब रुपैयाँभन्दा बढी छ । यो तथ्यलाई संसदीय समितिको छानबिनका क्रममा उनीहरू आफैंले स्विकारेका पनि छन् । तर विद्यार्थीबाट उठाएको अतिरिक्त रकम फिर्ता गर्न चौतर्फी दबाब परेपछि मेडिकल कलेज सञ्चालकहरूले विद्यार्थी भर्ना ...

इसिडी शिक्षक तथा विद्यालय कर्मचारी आन्दोलित
२०७६ असोज ९ गते ०९:३०

इसिडी शिक्षक तथा विद्यालय कर्मचारी आन्दोलित

नुवाकोट। नुवाकोटका विभिन्न जिल्लामा कार्यरत पूर्वप्राथमिक तहका शिक्षक र विद्यालय कर्मचारी आन्दोलित भएका छन् । लामो समयदेखि एउटै तलबमा काम गर्नुपरेको जनाउँदै उनीहरुले तलब बढाउन माग गरेका हुन् । सरकारले चालु आर्थिक वर्षदेखि सरकारी कर्मचारीलाई बढाएको २० प्रतिशत तलब नपाएको गुनासो उनीहरुको छ । आन्दोलन अन ...

कर्णालीमा गुणस्तरीय शिक्षाको बहस
२०७६ असोज ८ गते २०:३९

कर्णालीमा गुणस्तरीय शिक्षाको बहस

  कर्णालीमा गुणस्तरीय शिक्षाको बहस सुरु भएको छ । दिगो विकास लक्ष्यमा उल्लेख गरिएको गुणस्तरीय शिक्षाको प्रवद्र्धन गर्नको लागि सरोकारवाला निकायहरुबीच बहस गराइएको हो । कर्णाली फाउण्डेसनले युनेस्कोको आर्थिक सहयोगमा वीरेन्द्रनगरमा आयोजना गरेको दीगो विकास लक्ष्यअन्तर्गत गुणस्तरीय शिक्षासम्बन्धी दुई द ...

अवैध शुल्क लिने मेडिकल कलेजलाई दण्डित गर्न केसीको माग
२०७६ असोज ८ गते २०:२२

अवैध शुल्क लिने मेडिकल कलेजलाई दण्डित गर्न केसीको माग

काठमाडौँ  । चिकित्सा शिक्षा सुधारका अभियान्ता डाक्टर गोविन्द केसीले कलेजहरुले लिएको अवैध शुल्क फिर्ता नगरे सत्याग्रह सहितको विरोध कार्यक्रम सुरु गर्ने चेतावनी दिएका छन् । रकम फिर्ता गराएर दोषी मेडिकल कलेजलाई दण्डित गर्नुपर्ने उनको माग छ । बुधबार विज्ञप्ति जारी गर्दै केसीले रकम फिर्ता लगायत पूर् ...

गरिबीको चपेटामा बालबालिका, 'बेटी पढाऊ बेटी बचाऔं’ नारामै सीमित
२०७६ असोज ८ गते १६:११

गरिबीको चपेटामा बालबालिका, 'बेटी पढाऊ बेटी बचाऔं’ नारामै सीमित

रौतहट । गौर–चन्द्रनिगाहपुर सडक खण्डको सन्तपुर बजारबाट ५ किमि पूर्व तर्फ चेतनगर गाउँ छ । यसको आडैमा मुसहर समुदायको पुरानो बस्ती छ । सोमबार बस्तीभरीका बालबालिकाहरू आ–आफ्नै तालमा खेलिरहेका थिए । नजिककै घोक्रो फुट्ने गरी विद्यार्थीहरू कराएर पढ्दै गरेको प्रष्टै सुनिन्थ्यो । मुसहर बालबालिका भन ...

शैक्षिक हब बन्दै बर्दिवास
२०७६ असोज ८ गते १६:०६

शैक्षिक हब बन्दै बर्दिवास

महोत्तरी । महोत्तरीको बर्दिबास–३ स्थित जनता माध्यमिक विद्यालयबाट रोल्पाकी रमिला डाँगीले भर्खरै तीनवर्षे बाली विज्ञान विषयको डिप्लोमा पढाई सकेकी छिन्  । ‘पश्चिमको मान्छे मध्यतराईको बर्दिबासमा बसेर कसरी पढाइ पूरा गरुँला भन्ने चिन्ता थियो,’ उनले भनिन्, ‘राम्रो शैक्षिक वाताव ...

सामुदायिकमा ‘स्मार्ट कक्षा’
२०७६ असोज ८ गते १६:०३

सामुदायिकमा ‘स्मार्ट कक्षा’

विर्तामोड । हरि आचार्यका छोरा सरगम अढाई वर्ष पुगे  । यही उमेरमा आचार्यले छोरालाई विद्यालय पठाउन थालेका छन्  । नजिकैको सरस्वती आधारभूत विद्यालयमा ‘स्मार्ट बाल विकास कक्षा’ को आकर्षणले उनले छोरालाई पठाएका हुन् ।फराकिलो कक्षा कोठा । कोठामा दुईवटा वातानुकूलित उपकरण जडान गरिएका छन् । लचकदार म ...

विद्यार्थी भर्ना रोकेर मेडिकल कलेज संचालकहरुले बुझाए प्रधानमन्त्रीलाई साँचो
२०७६ असोज ८ गते १५:५८

विद्यार्थी भर्ना रोकेर मेडिकल कलेज संचालकहरुले बुझाए प्रधानमन्त्रीलाई साँचो

काठमाडौँ । निजी मेडिकल कलेज संचालकहरुले सुरु हुन लागेको शैक्षिक सत्रमा विद्यार्थी भर्ना नलिने चेतावनी दिएका छन् । प्रवेश परीक्षा सकिएर विद्यार्थी भर्ना हुने चरणमा रहेका बेला कलेज संचालकहरुले एमबीबीएस र बीडीएसमा विद्यार्थी भर्ना नलिने अडान लिएका हुन् ।यथास्थितिमा शैक्षिक सत्र २०७६/०७७ का लागि वि ...

किन हटाइयो आधारभूत तहबाट पूर्वव्यावसायिक शिक्षा ?
२०७६ असोज ८ गते १५:५५

किन हटाइयो आधारभूत तहबाट पूर्वव्यावसायिक शिक्षा ?

काठमाडौँ । सरकारले प्राविधिक शिक्षालाई अधिकतम प्राथमिकता दिने उद्देश्य राखेको छ । शिक्षा मन्त्रालयले भने आधारभूत तहको पाठ्यक्रमबाट व्यावसायिक शिक्षा विषय हटाएको छ । नेपालमा २००४ सालमा कृषि, काष्ठकार्य, कताइ, बुनाइ उद्यमका रूपमा उक्त विषय सुरु गरिएको थियो । आधारभूत तहको पाठ्यक्रम तथा पाठ्यपुस्तक ...

कक्षा ११ को परीक्षाफल आज ११ बजे प्रकाशन गर्ने तयारी, बोर्डको बैठक बस्दै
२०७६ असोज ७ गते ०८:४५

कक्षा ११ को परीक्षाफल आज ११ बजे प्रकाशन गर्ने तयारी, बोर्डको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यो वर्ष संचालित कक्षा ११ को परीक्षाफल आज बिहान ११ बजेभित्र प्रकाशित गरिने जानकारी दिएको छ ।बोर्डका अध्यक्ष प्राडा चन्द्रमणी पौडेलले मंगलबार १० बजे बोर्डको बैठक पछि परीक्षाफल प्रकाशित गर्ने गरी तयारी भएको जानकारी दिए । । विद्यार्थीले भने १२ बजे परीक्षाफल हेर् ...

कक्षा ११ को परीक्षाफल आज ११ बजे प्रकाशन गर्ने तयारी, बोर्डको बैठक बस्दै
२०७६ असोज ७ गते ०८:२९

कक्षा ११ को परीक्षाफल आज ११ बजे प्रकाशन गर्ने तयारी, बोर्डको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यो वर्ष संचालित कक्षा ११ को परीक्षाफल आज बिहान ११ बजेभित्र प्रकाशित गरिने जानकारी दिएको छ ।बोर्डका अध्यक्ष प्राडा चन्द्रमणी पौडेलले मंगलबार १० बजे बोर्डको बैठक पछि परीक्षाफल प्रकाशित गर्ने गरी तयारी भएको जानकारी दिए । विद्यार्थीले भने १२ बजे परीक्षाफल हेर्न ...

नगरपालिका र ५६ विद्यालयका प्रअबीच कार्यसम्पादन सम्झौता
२०७६ असोज ७ गते ०८:२३

नगरपालिका र ५६ विद्यालयका प्रअबीच कार्यसम्पादन सम्झौता

खोटाङ । शैक्षिक गुणस्तर वृृद्धिका लागि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्राथमिक विद्यालयका प्रधानाअध्यापकसँग शैक्षिक कार्यसम्पादन करार सम्झौता गरेको छ। सामुदायिक विद्यालयको खस्कँदो शैक्षिक गुणस्तर सुधार गर्ने हेतुले नगरपालिकाको शिक्षा शाखाले नगरपालिकाभित्रका ५६ प्राविका प्रअसँग २५ ...

मेडिकल कलेजले शुल्क फिर्ता नगरे ठगी मुद्दा
२०७६ असोज ७ गते ०८:१८

मेडिकल कलेजले शुल्क फिर्ता नगरे ठगी मुद्दा

काठमाडौँ  । विद्यार्थीबाट असुलेको अतिरिक्त शुल्क फिर्ता नगरे निजी मेडिकल कलेजहरु विरुद्ध ठगी मुद्दा अन्तर्गत कारवाही प्रक्रिया अघि बढ्ने भएको छ । गृहमन्त्रालयमा सोमबार भएको छलफलमा कलेजहरुलाई बढी शुल्क फिर्ता गराउन अन्तिम पटक सचेत गराउने निर्णय भएको हो । गृहमन्त्री रामबहादुर थापा र शिक्षामन्त्री ...

विज्ञान प्रविधि र नवप्रवर्तन सम्बन्धि पहिलो पटक अन्तर्राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन हुँदै
२०७६ असोज ७ गते ०८:१४

विज्ञान प्रविधि र नवप्रवर्तन सम्बन्धि पहिलो पटक अन्तर्राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन हुँदै

काठमाडौँ । विज्ञान प्रविधि र नवप्रवर्तन सम्बन्धि पहिलो पटक अन्तर्राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय युवा परिषद्को सहकार्यमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले कात्तिक ४ देखि ६ सम्म सम्मेलन आयोजना गर्न लागेको हो । ...

शिक्षा अधिकृतविरुद्ध एकै दिन १० मुद्दा
२०७६ असोज ७ गते ०८:१०

शिक्षा अधिकृतविरुद्ध एकै दिन १० मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्सा जगरनाथपुर गाउँपालिकाको शिक्षा शाखाका अधिकृत राजेश्वरप्रसाद चौरसियालाई ७० लाखभन्दा बढी भ्रष्टाचार गरेको अभियोगमा सोमबार विशेष अदालतमा १० वटा भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीमाथि पर्सा जिल्लाका आफ्नो कार्यक्षेत्रमा पर्ने विद्यालयमा राहत शिक् ...

एमबीबीएस प्रवेश परीक्षाको नतिजा सार्वजनिक
२०७६ असोज ७ गते ०८:०७

एमबीबीएस प्रवेश परीक्षाको नतिजा सार्वजनिक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयले चिकित्सा शिक्षाअन्तर्गत एमबीबीएस तहको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेका छन् । सोमबार साँझ प्रकाशित नतिजाअनुसार त्रिभुवन विश्वविद्यालयतर्फ नवलपरासीका महम्मद नवाज अन्सारी र कैलालीका विशाल मण्डलले सबभन्दा बढी (सर्वोत्कृष्ट) अंक ९५ ल ...

ताला फोडेर फिजिक्स विषयको परीक्षा सञ्चालन
२०७६ असोज ६ गते १८:१५

ताला फोडेर फिजिक्स विषयको परीक्षा सञ्चालन

काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन संस्थान स्नातकोत्तर तह प्रथम वर्षको भौतिकशास्त्र विषयका विद्यार्थीले लगाएको ताला फोडेर परीक्षा सञ्चालन भएको छ । २९ पुस ०७५ मा सञ्चालन भएको स्नातकोत्तर तह प्रथम सेमेस्टरको भौतिकशास्त्रको क्वान्टम मेकानिक्स विषयमा कोर्सबाहिरबाट प्रश् ...

बहिरा विद्यालयमा इन्जिनियरिङ पढाइ
२०७६ असोज ६ गते १८:०९

बहिरा विद्यालयमा इन्जिनियरिङ पढाइ

विराटनगर  । विराटनगर महानगरपालिका–५ कोचाखालस्थित बहिरा माविको कक्षा कोठामा भेटिएकी प्रधानाध्यापक मीनु अधिकारी (दाहाल) फरक ढंगले पढाइरहेकी थिइन् ।जुन सामान्य विद्यार्थीलाई जस्तो थिएन। सुनाइसम्बन्धी अपांगता भएका (कान सुन्न नसक्ने) विद्यार्थीलाई पढाउन त्यति सजिलो नभए पनि अधिकारी विभिन्न सांक ...

कक्षा ११ को नतिजा दुई दिन भित्रै आउने
२०७६ असोज ६ गते १८:०५

कक्षा ११ को नतिजा दुई दिन भित्रै आउने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को वार्षिक परीक्षाको नतिजा दुई दिन भित्रै सार्वजनिक गर्ने तयारी गरेको छ। कक्षा ११ को वार्षिक परीक्षा गत वैशाख २९ गतेदेखि जेठ पहिलो सातासम्म सञ्चालन भएको थियो।परीक्षामा चार लाखभन्दा बढी विद्यार्थी सम्मिलित थिए। बोर्डका परीक्षा नियन्त्रक (कक्षा ११ र १२) कृ ...

छोरी पढाउन 'कन्या खाता'
२०७६ असोज ६ गते १७:५१

छोरी पढाउन 'कन्या खाता'

नेपालगन्ज  । बालविवाह न्यूनीकरण तथा बालिका शिक्षामा सहयोग पुर्‍याउन बाँकेको डुडुवा गाउँपालिकाले ‘कन्या मुद्दती शिक्षा कार्यक्रम’ सुरु गरेको छ । छोरीलाई जसरी पनि विद्यालय पुर्‍याउन र बिहेवारी २० वर्षपछि मात्र गराउने उद्देश्यले चालु वर्षको बजेटमै पारेर यस्तो कार्यक्रम ल्याइएको हो । ...

निसानामा बालिका : परिवारमै असुरक्षित
२०७६ असोज ६ गते १७:४७

निसानामा बालिका : परिवारमै असुरक्षित

नेपालगन्ज/बुटवल । बोल्दा काँपिरहिन् । आत्तिएर वाक्य पूरा हुँदैनथ्यो । घरि एउटा, फेरि अर्को कुरा गर्थिन् । बाँकेको खजुराकी १५ वर्षीया किशोरी पहिले हक्की स्वभावकी थिइन् । पढाइ राम्रो थियो । चार दिदीबहिनीमा उनी माइली हुन् । मजदुरी गरे मात्र परिवारको गुजारा चल्छ । परिवारलाई सघाउने जिम्मेवारी थियो । ...

नयाँ विषयमा विद्यार्थी चाप
२०७६ असोज ६ गते १७:४४

नयाँ विषयमा विद्यार्थी चाप

वीरेन्द्रनगर  । कर्णालीका शैक्षिक संस्थामा पछिल्लो समय नयाँ विषयले प्रवेश पाएका छन्  । विभिन्न संकायअन्तर्गत नयाँ विषय थपिएपछि विद्यार्थीको आकर्षण बढिरहेको छ  ।मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) ले प्रत्येक वर्ष नयाँ विषयको प्रवेश गराउँदै आएको छ । प्रदेशको आवश्यकता र स्रोत साधनलाई उपयोग गर्ने ...

बालबालिकाले सहपाठीको दृष्टि परीक्षण गर्ने
२०७६ असोज ६ गते १७:३९

बालबालिकाले सहपाठीको दृष्टि परीक्षण गर्ने

काभ्रे । जिल्लाका ४ हजार बालबालिकाको दृष्टि परीक्षण गर्न बालबालिका नै परिचालन हुने भएका छन् । वीपी नेत्र प्रतिष्ठानले जिल्लाका ६ नगरपालिका र बेथानचोक गाउँपालिकाको २० विद्यालयका ती बालबालिकाको दृष्टि परीक्षण गर्न ८४ विद्यार्थीलाई तालिम दिएर परिचाल गर्न लागेको परियोजना प्रमुख राजन श्रेष्ठले जानकारी दि ...

सहयोगी शिक्षकको पीडा, न्यून तलबमा कति खट्ने ?
२०७६ असोज ६ गते १७:३५

सहयोगी शिक्षकको पीडा, न्यून तलबमा कति खट्ने ?

नुवाकोट । जिल्लाको रामचन्द्र प्राविमा सन्तमाया लवट १७ वर्षदेखि साना बालबालिकाका लागि सहजकर्ता हुन । वर्षौंसम्म ५ सय तलबमा खटिएकी उनको बल्ल ६ हजार रुपैयाँँ पुगेको छ । सोही विद्यालयमा अध्यापनरत मनुमाया गिरीले पढाउन थालेको ७ वर्ष पुग्यो । उनको पनि तलब ६ हजार रुपैयाँ छ । दुवैले अन्य शिक्षक सरह विद् ...

अन्ततः सुत्केरी बिदा नदिने प्रअ प्रहरी नियन्त्रणमा
२०७६ असोज ५ गते २०:३७

अन्ततः सुत्केरी बिदा नदिने प्रअ प्रहरी नियन्त्रणमा

काठमाडौँ । असनको त्यौड माविकी शिक्षिका लक्ष्मी अर्याललाई सुत्केरी बिदा नदिने प्रधानाध्यापक सुरेन्द्र केसीलाई आइतबार प्रहरीले नियन्त्रणमा लिएको छ । शिक्षिका अर्यालले महानगरीय प्रहरी परिसर टेकुमा उजुरी दिएको १५ दिनमा प्रअ केसीलाई नियन्त्रणमा लिएको एसएसपी उत्तमराज सुवेदीले बताए । कहाँ र कुन समयमा ...

शिक्षक लाइसेन्स खारेजी मुद्दाको फैसला पाँचौ पटक सर्यो
२०७६ असोज ५ गते १७:४९

शिक्षक लाइसेन्स खारेजी मुद्दाको फैसला पाँचौ पटक सर्यो

काठमाडौं । बहस सकिएर फैसला मात्रै सुनाउन बाँकी शिक्षक लाइसेन्स विज्ञापन खारेजीको मुद्दाको पेसी पाँचौ पटक सरेको छ ।  आज असोज ५ गते हुने भनिएको फैसला पालो नपाएपछि असोज ७ गतेलाई सरेको हो । भदौ २२ गते सुनाउने तय भएको फैसला भदौं २४, भदौ २९, भदौं ३१, असोज ५  र अहिले असोज  ७ गरी ५ पटक सरिसके ...

प्रदेश ३ मा ‘एक विद्यार्थी एक बिरुवा’ कार्यक्रम शुरु
२०७६ असोज ५ गते १७:२६

प्रदेश ३ मा ‘एक विद्यार्थी एक बिरुवा’ कार्यक्रम शुरु

मकावनपुर । प्रदेश ३ मा ‘एक विद्यार्थी एक बिरुवा’ कार्यक्रम शुरु भएको छ। हेटौँडा– ८ स्थित  चन्द्रोदय माध्यामिक विद्यालय परिसरमा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आइतबार वृक्षरोपण गर्दै  कार्यक्रमको शुभारम्भ गरेका हुन् ।कार्यक्रममा बोल्दै मूख्यमन्त्री पौडेलले कार्यक्र ...

म्याग्दीमा बाढीले दुई बालिका बगायो, विद्यालयसहित ८ घर पुरिए
२०७६ असोज ५ गते १७:२२

म्याग्दीमा बाढीले दुई बालिका बगायो, विद्यालयसहित ८ घर पुरिए

म्याग्दी । भीषण वर्षापछि बेनी नगरपालिका–२, बगरफाँटस्थित कोटखोलामा आएको बाढीले दुई बालिका बगाएको छ । उनीहरुको अवस्था अज्ञात छ । शनिबार राति ११ बजे कोटखोला खहरेमा आएको बाढीले बगाउँदा ७ वर्षीया अनुस्का र १० वर्षीया प्रविना परियारलाई बगाएको हो । बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ। बाढीले १७ ...

एसइइ २०७७ को रजिष्ट्रेशन फारम खुल्यो, कार्तिक मसान्तसम्म भर्न सकिने
२०७६ असोज ५ गते १०:३०

एसइइ २०७७ को रजिष्ट्रेशन फारम खुल्यो, कार्तिक मसान्तसम्म भर्न सकिने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा एसइइमा सहभागी हुनका लागि रजिष्ट्रेशन फारम खुलाएको छ । बोर्डका अनुसार असोज ५ देखि कार्तिक मसान्तसम्म फारम भर्न सकिने छ । नेपाल सरकारराष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १०सानोठिमी, भक्तपुर माध्यमिक शिक्षा परीक ...

गरिबीले पढ्ने उमेरमा घाँसदाउरा
२०७६ असोज ५ गते ०९:३३

गरिबीले पढ्ने उमेरमा घाँसदाउरा

वीरेन्द्रनगर । दैलेख महाबु–१, खटिगैराकी सम्झना सुनारसँगैका साथी ५ कक्षा पढ्छन्। उनीहरू घरअगाडिबाटै विद्यालय जाँदा १० वर्षीया सम्झनाको रहर छ तर विद्यालय जान भने सक्दिनन् ।उनकी बहिनी सञ्जू पनि विद्यालय जानबाट वञ्चित छिन्। यसको कारण हो, गरिबी। हुम्ला अदानचुलीकी सिर्जना लुहार पनि विद्यालय जान ...

किताबै नबोकी स्कुल
२०७६ असोज ५ गते ०९:१३

किताबै नबोकी स्कुल

लमजुङ   ।  क्व्होलासोंथर गाउँपालिका–१ मैसेक्राकी उषा लामा बाग्लुपानीस्थित जनज्योति मावि कक्षा ९ मा पढ्छिन् । करिब १ घण्टाको बाटो उनी किताब नबोकी स्कुल पुग्छिन् । बेंसीसहर नगरपालिका–९ बिम्दागाउँका इन्द्रमान विक पनि किताबबिनै स्कुल पुग्छन् । उनी १० कक्षाका विद्यार्थी हुन् । उनीहर ...

अब्बल बन्दै दुर्गमका सामुदायिक विद्यालय
२०७६ असोज ४ गते २३:२५

अब्बल बन्दै दुर्गमका सामुदायिक विद्यालय

जुम्ला  । जुम्ला घोडेमहादेवका भक्तबहादुर रावत गाउँकै देवलक्ष्मी आधारभूत विद्यालयमा भइरहेको पठनपाठनप्रति निकै सन्तुष्ट छन्। शिक्षकको लनशिलता, विद्यार्थीको मेहनत र अभिभावकको चासाले विद्यालयमा सुधार आएको उनी बताउँछन्। दशकअघिसम्म दुर्गमका विद्यालयमा पढेको विद्यार्थी भनेपछि हेप्थे। उनले भने,‘ ...

बढ्यो इसिडी शिक्षक र विद्यालय कर्मचारीको तलब
२०७६ असोज ४ गते १८:०६

बढ्यो इसिडी शिक्षक र विद्यालय कर्मचारीको तलब

बिर्तामोड   ।  न्यून तलब सुविधामा काम गर्दै आएका सामुदायिक विद्यालयका बाल विकास शिक्षक र कर्मचारीलाई झापाका दुइटा पालिकाले श्रम ऐनअनुसार न्यूनतम पारिश्रमिक दिने निर्णय गरेका छन् । मासिक ६ हजार रुपैयाँ मात्रै पाउँदै आएका बाल विकास शिक्षक तथा कर्मचारीलाई बिर्तामोड नगरपालिका र हल्दिबारी गाउँ ...

विद्यालयमै विश्रामकक्ष
२०७६ असोज ४ गते १७:४३

विद्यालयमै विश्रामकक्ष

सल्यान  । महिनावारी भएका छात्राको सुविधाका लागि कपुरकोट गाउँपालिकाले ५ माविमा विश्रामकक्ष निर्माण गरेको छ । महिनावारीका बेला छात्रामा विभिन्न समस्या आउने भन्दै समाधानका लागि विश्राम कक्षको व्यवस्था गरिएको हो । विगत वर्षमा महिनावारी भएको बेला छात्रा नियमित विद्यालय आउँदैन थिए । विश्रामकक्ष निर्म ...

मेडिकल कलेजको मनोमानी
२०७६ असोज ४ गते १७:४०

मेडिकल कलेजको मनोमानी

काठमाडौँ  । अवैध शुल्क असुल्दै आएका चितवन र गण्डकी मेडिकल कलेजले तोकिएको भन्दा बढी रकम नतिर्ने विद्यार्थीसँग चर्को ब्याज लिने गरेका छन् । ब्याज नतिर्ने विद्यार्थीलाई परीक्षाबाट समेत वञ्चित गर्ने गरिएको छ । चितवन र गण्डकी मेडिकल कलेजले एमबीबीएस, बीडीएससहित चिकित्सा शिक्षाका नर्सिङ, फार्मेसी, बीप ...

आएन संघीय शिक्षा ऐन
२०७६ असोज ४ गते ०९:१५

आएन संघीय शिक्षा ऐन

काठमाडौँ । संघीय संसद्बाट अघिल्लो हिउँदे अधिवेशनमा संघीय शिक्षा ऐन जारी गरिसक्नुपर्ने थियो । तर बर्खे अधिवेशनमा समेत पारित गराउन शिक्षा मन्त्रालय असफल भएको छ । विधेयकको मस्यौदासमेत तयार नहुँदै बिहीबारदेखि बर्खे (बजेट) अधिवेशन सकियो । शिक्षा विधेयकको प्रारम्भिक मस्यौदा कानुन मन्त्रालयले पहिले न ...