२०७६ भदौ २९ गते

अन्तैबाट

  • Home
  • अन्तैबाट

All News

विद्यार्थी भर्ना अभियान सुरु
२०७६ बैशाख ३ गते ०८:५०

विद्यार्थी भर्ना अभियान सुरु

काठमाडौँ  । वैशाख लागेसँगै ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पुर्‍याऔं’ नारासहित विद्यार्थी भर्ना अभियान सुरु भएको छ । विद्यार्थी भर्नासँगै सामुदायिक विद्यालय सुधार तथा रूपान्तरण अभियान सुरु भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । संविधानअनुसार ...

पहिलो भइन् ‘प्रधानमन्त्रीकी छोरी’
२०७६ बैशाख १ गते ०८:२७

पहिलो भइन् ‘प्रधानमन्त्रीकी छोरी’

मुगु  । आठ वर्षीया ठिल्लेसाङ्मु लामा एक वर्षयता गाउँदेखि स्कुलसम्म ‘प्रधानमन्त्रीकी छोरी’ भनेर चिनिएकी छन् । अघिल्लो वर्ष वैशाख १ गते रारा आएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले लामालाई अभिभावकत्व ग्रहण गर्दै बुद्ध माध्यमिक विद्यालय माग्रीमा भर्ना गराएका थिए । मुगुमकार्मारोङ गाउँ ...

भर्ना अभियान भोलिबाट
२०७६ बैशाख १ गते ०८:२४

भर्ना अभियान भोलिबाट

काठमाडौँ  । शिक्षा मन्त्रालयले वैशाख २ लाई ‘राष्ट्रिय भर्ना अभियान दिवस’ घोषणा गर्ने तयारी गरेको छ । अभियानको नारा ‘हाम्रो सहर, हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पुर्‍याऊँ’ तय गरिएको छ । केन्द्रीय नारामा स्थानीय सरकारले आफ्नो परिवेशअनुसार थपघट गर्न सक्ने जनाइएक ...

केयूका मेडिकल कलेजमा ठगी : विद्यार्थीबाट १ करोडसम्म असुली
२०७६ बैशाख १ गते ०८:२१

केयूका मेडिकल कलेजमा ठगी : विद्यार्थीबाट १ करोडसम्म असुली

काठमाडौँ । काठमाडौं विश्वविद्यालयका मेडिकल कलेजहरूले चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीसँग संस्थागत रूपमै करोडौं ठगी गर्दै आएको पाइएको छ । एक विद्यार्थीबाट सरकारले तोकेभन्दा ३० लाखसम्म बढी रकम उठाएको प्रमाण भेटिएको छ । एमबीबीएस, बीडीएसलगायत विषय अध्ययनरत विद्यार्थीबाट मेडिकल कलेजहरूले मनोमानी ...

किताब सधैं ढिला
२०७६ बैशाख १ गते ०८:१७

किताब सधैं ढिला

रामेछाप । जनक शिक्षा सामग्री केन्द्रले विद्यालयलाई पुस्तक समयमा नपठाउँदा विद्यार्थीलाई अध्ययनमा गाह्रो परेको छ । विद्यालयमा पुगिसक्नुपर्ने नयाँ पाठ्यपुस्तक अझै जिल्लामा आइपुगेको छैन । जिल्ला सदमुकाममा आएका पुस्तक पनि बालबालिकाको हातमा पुस्तक पुग्न हप्तौं लाग्छ । वैशाख २ गतेदेखि नयाँ शैक्षिक सत ...

स्नातकोत्तर पढे, काम पाएनन्
२०७५ चैत्र ३० गते ११:०६

स्नातकोत्तर पढे, काम पाएनन्

काठमाडौँ । सानोठिमी क्याम्पसपछाडिको गल्लीमा दृष्टिविहीनको संसार छ । ब्रेललिपिमा उच्च शिक्षा पढाइ हुने भएकाले विभिन्न जिल्लाका दृष्टिविहीन यहाँ जम्मा भएका छन् । उच्च शिक्षा पढिरहेका र पढिसकेका उनीहरुको एउटै गुनासो छ– ‘सांगले जस्तो अवसर पाइएन ।’ शुक्रबार बिहान ९ बज्नै लागेको थि ...

स्ववियु चुनाव गर्न जेठ दोस्रो साताको समयसीमा
२०७५ चैत्र ३० गते ११:०३

स्ववियु चुनाव गर्न जेठ दोस्रो साताको समयसीमा

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आगामी जेठ दोस्रो साताभित्र गर्ने समयसीमा तोकेको छ । त्रिवि शिक्षाध्यक्ष सुधा त्रिपाठीले बिहीबार विद्यार्थी संगठनहरूसँग छलफल गरी समयसीमा तोकेकी हुन् । ‘कार्यतालिकाअनुसार गत फागुनमै सम्पन्न हुनुपर्ने स्वव ...

विद्यार्थी छैनन्, गाभ्न आनाकानी
२०७५ चैत्र ३० गते ११:००

विद्यार्थी छैनन्, गाभ्न आनाकानी

कञ्चनपुर  । भीमदत्त नगरपालिका १०, तिलकेनीको सरस्वती आधारभूत विद्यालयमा ३० जना विद्यार्थी छन् । ५ कक्षासम्म पढाइ हुने उक्त विद्यालयमा प्रत्येक कक्षामा ५/६ जना मात्रै छन् । भीमदत्त नगरपालिका १०, तिलकेनीको सरस्वती आधारभूत विद्यालयमा ३० जना विद्यार्थी छन् । ५ कक्षासम्म पढाइ हुने उक्त विद्यालयमा प् ...

यस्ता पनि सामुदायिक विद्यालय : भर्नाको दबाब थेग्न नसकेर ‘मोबाइल अफ’
२०७५ चैत्र २९ गते ०८:०१

यस्ता पनि सामुदायिक विद्यालय : भर्नाको दबाब थेग्न नसकेर ‘मोबाइल अफ’

विराटनगर । नयाँ शैक्षिक सत्रको सुरुवातसँगै यतिखेर अधिकाँस सामुदायिक विद्यालय विद्यार्थी खोज्दै ‘घरदैलो’ अभियानमा छन् तर विराटनगरको एक सामुदायिक विद्यालयका शिक्षक भने नयाँ विद्यार्थी भर्नाको दबाब थेग्न नसकेर मोबाइल बन्द गरेर बसेका छन् । यहाँको पोखरीया उच्च माविले नयाँ विद्यार्थी भर्नाका ...

छिटै नआउने भो एसइईको परीक्षाफल !
२०७५ चैत्र २८ गते ०९:५१

छिटै नआउने भो एसइईको परीक्षाफल !

काठमाडौं । यो वर्षको एसईई परीक्षाको परीक्षाफल ढिलो हुने सम्भावना भएको छ । कर्मचारीको अभावामा परीक्षाफल प्रकाशित हुन ढिलो हुने भएको हो । २६ जिल्लाका शिक्षा समन्वय समिति प्रमुखको संघ र प्रदेशमा समायोजन भएकोले ती जिल्लामा कस्ले उत्तरपुस्तिका बुझ्ने भन्ने विषयान टुङ्गै लागेको छैन ।२६ जिल्लाका शिक्षा प्र ...

पढ्ने उमेरमा काखमा छोेराछोरी
२०७५ चैत्र २८ गते ०९:४६

पढ्ने उमेरमा काखमा छोेराछोरी

धादिङ । एक छोरा र दुई छोरीकी आमा सानुकान्छी चेपाङ २१ वर्षकी भइन्। ३ वर्षको उमेरमा भागेर बिहे गरेकी बेनिघाट रोराङ गाउँपालिका–१ चिम्माङकी उनको दैनिकी अहिले काखे बच्चा स्याहार र घरधन्दामा बित्छ। ‘१३ वर्षको उमेरमा ख्यालख्यालमै भागियो, सानैमा बच्चा जन्मिएपछि निकै गाह्रो भयोे,’ उनले ...

जनगणनामा शिक्षक नखटाउन अर्थ समितिको सुझाब
२०७५ चैत्र २८ गते ०९:४२

जनगणनामा शिक्षक नखटाउन अर्थ समितिको सुझाब

काठमाडौँ । संघीय संसद्को अर्थ समितिले आगामी राष्ट्रिय जनगणनामा शिक्षकहरूलाई गणकका रूपमा नखटाउन सुझाव दिएको छ । हरेक दस वर्षमा हुने जनगणनामा शिक्षकलाई खटाइँदै आएको छ । स्थानीयबारे जानकारी राख्ने शिक्षकबाट स्थलगत सर्वेक्षणमा लापरबाही हुने गरेको जिकिर समितिका सांसदहरूको छ । त्यसको सट्टा कक्षा १२ उ ...

सामुदायिकमा पढाउने प्रतिबद्धता
२०७५ चैत्र २७ गते ०८:५६

सामुदायिकमा पढाउने प्रतिबद्धता

लेखनाथ । आफ्ना छोराछोरी सामुदायिक विद्यालयमै पढाउने प्रतिबद्धता कास्कीको रूपा गाउँपालिकाका जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका पदाधिकारीले गरेका छन्  । सकारात्मक विद्यालय व्यवस्थापन तथा प्राज्ञिक नेतृत्व विकास तालिमको समापनमा उनीहरूले आइतबार १० बुँदे प्रतिबद्धता गरेका हुन ...

छोराछोरी सामुदायिकमा भर्ना नगरे सुविधा रोक
२०७५ चैत्र २६ गते २१:४०

छोराछोरी सामुदायिकमा भर्ना नगरे सुविधा रोक

प्यूठान  । माण्डवी गाउँपालिका देविस्थान प्यूठानले सरकारी सेवा सुविधा लिने जनप्रतिनिधि र कर्मचारीका छोराछोरीलाई सामुदायिक विद्यालयमा अनिवार्य भर्ना गराउन निर्देशन दिएको छ । गाउँ शिक्षा समितिको सोमबारको बैठकले निर्देशन अटेर गरे सेवा सुविधामै रोक लगाउने समेत निर्णय गरेको हो। सामुदायिक विद्यालयमा ...

सबै प्रदेशमा पुग्यो पाठ्यपुस्तक
२०७५ चैत्र २५ गते ०८:०५

सबै प्रदेशमा पुग्यो पाठ्यपुस्तक

काठमाडौं । जनक शिक्षा सामग्री संस्थान लिमिटेडले देशका सबै प्रदेश र आफ्ना सम्पर्क कार्यालयमा पाठ्यपुस्तक पु¥याइसकेको जनाएको छ ।सरकारी तथ्याङक अनुसार ४५ लाख विद्यार्थीका लागि २ करोड १५ लाख थान पाठ्यपुस्तक छाप्ने लक्ष्यअनुसार करिब २ करोड पाठ्यपुस्तक छापिसकिएको छ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री ...

सामुदायिकमा प्रवेश परीक्षा
२०७५ चैत्र २५ गते ०७:५९

सामुदायिकमा प्रवेश परीक्षा

सुनसरी  । इटहरीको सामुदायिक विद्यालय जनता नमुना माध्यमिक विद्यालयमा अंग्रेजी माध्यमबाट कक्षा ४ देखि ९ सम्म अध्ययन गर्न शनिबार ९ सय ६ जनाले प्रवेश परीक्षा दिएका छन् । विद्यालय सञ्चालक समितिले सोचे विपरीत प्रवेश परीक्षा दिने विद्यार्थीको चाप बढी थियो । जनता स्कुल नमुना विद्यालयका लागि छनौट भएको ...

एसईई परीक्षामा सुरक्षाकर्मी र कर्मचारीलाई पनि मोबाइल प्रतिबन्ध
२०७५ चैत्र २२ गते १०:१७

एसईई परीक्षामा सुरक्षाकर्मी र कर्मचारीलाई पनि मोबाइल प्रतिबन्ध

जनकपुरधाम । प्रदेश २ मा शुक्रबारदेखि पुनः सञ्चालन हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा खटिने सुरक्षाकर्मी र कर्मचारीलाई मोबाइल प्रयोगमा रोक लगाइएको छ। विहीबार जनकपुरमा बसेको प्रदेश २ को एसईई सञ्चालन समन्वय समिति बैठकले परिक्षालाई व्यवस्थित र मर्यादित बनाउन यस्तो निर्णय गरेको हो।प्रश्नपत ...

एसईई प्रश्नपत्र आउट प्रकरण : प्रदेश २ मा प्रहरीबाटै बाहिरिएको थियो
२०७५ चैत्र २० गते १६:२८

एसईई प्रश्नपत्र आउट प्रकरण : प्रदेश २ मा प्रहरीबाटै बाहिरिएको थियो

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत गत १४ र १५ गते भएको विज्ञान र सामजिक विषयको प्रश्नपत्र प्रदेश २ मा बाहिरिएको घटनामा प्रहरीकै संलग्नता देखिएको छ । घटना छानबिन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सिरहाको इलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत दुई ...

एसईई : मुलुकभरका प्रश्नपत्र आजै रुजु गरिने, प्रदेश २ मा अनुसन्धान गर्न सिआइबी खटाइयो
२०७५ चैत्र १५ गते १२:४१

एसईई : मुलुकभरका प्रश्नपत्र आजै रुजु गरिने, प्रदेश २ मा अनुसन्धान गर्न सिआइबी खटाइयो

काठमाडौँ । एसईईको प्रश्नपत्र परीक्षा अगावै बाहिरिएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठकले आजै मुलुकभर पठाएका प्रश्नपत्र रुजु गर्ने निर्णय गरेको छ ।मुलुकभरका १ हजार ९ सय ६९ वटै परीक्षा केन्द्रका लागि पठाएका प्रश्नपत्र जिल्ला परीक्षा समितिका संयोजक त ...

विद्यार्थी फेल भए शिक्षकलाई कारबाहीको व्यवस्था गर्न संसदीय समितिको सिफारिस
२०७५ चैत्र १४ गते १०:१६

विद्यार्थी फेल भए शिक्षकलाई कारबाहीको व्यवस्था गर्न संसदीय समितिको सिफारिस

काठमाडौँ  । संघीय संसदको उपसमितिले परीक्षामा विद्यार्थी फेल भए शिक्षकलाई कारबाही गर्ने व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमातहत गठित उपसमितिले पठनपाठनमा सबैभन्दा बढी शिक्षक जिम्मेवार हुनुपर्ने भन्दै यस्तो सिफारिस गरेको हो ।एसईईमा ५० प्रतिशतभन्दा धेर ...

रित्ता छन् शिक्षाका महाशाखा
२०७५ चैत्र १४ गते १०:०५

रित्ता छन् शिक्षाका महाशाखा

काठमाडौं  । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षाअन्तर्गत पाँच वटा महाशाखामध्ये अहिले अधिकांश रित्तो छन्। महाशाखामा सहसचिव नभएपछि शिक्षा प्रशासनसँग सम्बन्धित थुपै्र काम रोकिएका छन् ।मन्त्रालयका उच्च शिक्षा महाशाखा तत्कालीन सहसचिव देवकुमारी गुरागाईं सचिवमा बढुवा भएपछि एक महिनादेखि खाली ...

माध्यमिक तहको प्रअ हुन एमफिल अनिवार्य
२०७५ चैत्र १२ गते २३:०१

माध्यमिक तहको प्रअ हुन एमफिल अनिवार्य

काठमाडौँ । शैक्षिक सुधारका लागि शिक्षा नीति, कार्यक्रम तथा ऐनमा व्यापक सुधारको खाँचो औँल्याइएको छ । यसका लागि विद्यालयलाई साधारण, व्यावसायिक तथा प्राविधिक तहमा विभाजन गर्नुपर्ने सुझाव प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गत गठित उपसमितिले दिएको छ ।उपसमितिले आफ्नो प्रतिवेदन समितिका सभापति ...

चिटकै भरमा एसईई
२०७५ चैत्र १२ गते १०:५१

चिटकै भरमा एसईई

जनकपुर  । विद्यार्थीलाई चिट दिन परीक्षा निरीक्षककै सक्रियता देखिएको छ । परीक्षा अमर्यादित बनाएको भन्दै सप्तरीबाट सोमबार मात्रै ५ निरीक्षक निष्कासनमा परे । सर्लाहीको लालबन्दी केन्द्रबाट पनि एक निरीक्षक निष्कासित भए । चिट बोकेर केन्द्रमै पुग्ने अभिभावकको भीड भने अघिल्ला वर्षको तुलनामा कमी छ । प्रदेश ...

एसईई प्रश्नपत्रमा त्रुटि नै त्रुटि
२०७५ चैत्र १२ गते १०:४७

एसईई प्रश्नपत्रमा त्रुटि नै त्रुटि

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रश्नपत्रमा त्रुटि नै त्रुटि भेटिएका छन् । थुप्रै प्रश्न अस्पष्ट रहेको विद्यार्थीको गुनासो छ । ७ वटै प्रदेशका अंग्रेजी र नेपाली विषयका प्रश्नपत्रमा गल्ती र अस्पष्टता भेटिएको हो ।एसईईअन्तर्गत आइतबार अंग्रेजी र सोमबार नेपाली विषयको परीक्षा भएको थियो  ...

एसईईमा नायिकादेखि सांसदसम्म
२०७५ चैत्र १० गते ०८:००

एसईईमा नायिकादेखि सांसदसम्म

काठमाडौँ । नायिका करिष्मा मानन्धर काठमाडौंबाट एसईईको जाँच दिँदैछिन् । नेकपाकी सचेतक शान्ता चौधरी पनि गृहजिल्ला दाङको तुल्सीपुरमा एसईईकी परीक्षार्थी हुन् । अभिनेत्री मानन्धर र मुक्त कमैयाबाट सक्रिय राजनीतिमा आएकी चौधरीसँगै मुलुकभर ४ लाख ७५ हजार परीक्षार्थी आइतबार सुरु एसईईमा सहभागी हुँदैछन् । पर ...

पढ्नलाई उमेरले रोक्दैन, १७ प्रौढ महिला एसईईमा सहभागी हुँदै
२०७५ चैत्र ९ गते २२:०८

पढ्नलाई उमेरले रोक्दैन, १७ प्रौढ महिला एसईईमा सहभागी हुँदै

भक्तपुर । जनयुद्धमा सामेल हुँदा बुद्धिमाया लामालाई नेताहरूले बुर्जुवा शिक्षा पढेर काम छैन भनेको जस्तै लाग्थ्यो शुरू शुरूमा, तर पछि उनले महसुस गरिन् आखिर बुर्जुवा शिक्षा भनिए पनि नपढी केही काम रहेनछ। १२ वर्षकै उमेरमा बुबा बेपत्ता भएपछि र आमाले पनि छोडेर अन्तै गएपछि उनी लहैलहैमा माओवादी जनयुद्धमा लाग ...

घरबाटै एसइइ परीक्षा !
२०७५ चैत्र ९ गते २१:५८

घरबाटै एसइइ परीक्षा !

बैतडी । यो वर्षको एसइई परीक्षामा बैतडीकी एक जना छात्राले घरबाटै परीक्षा दिने भएकी छन् । दशरथचन्द नगरपालिका वडा नम्बर २ देहीमाडौंकी करीश्मा बोहराले घरबाटै परीक्षा दिने भएकी हुन् ।अपाङगता भएकी करीश्मा परीक्षा दिन परीक्षा केन्द्रसम्म जान नसक्ने भएकोले घरबाटै करीश्मालाई परीक्षा दिने व्यवस्था मिलाईएको श ...

शिक्षामन्त्री पोखरेल डिस्चार्ज
२०७५ चैत्र ९ गते २१:४०

शिक्षामन्त्री पोखरेल डिस्चार्ज

काठमाडौँ  । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल तीन दिनको उपचारपछि शनिबार साँझ अस्पतालबाट डिस्चार्ज भएका छन् । बिहीबार साँझ पाटन अस्पताल भर्ना भएका शिक्षामन्त्री पोखरेल स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज भएका हुन् ।उनको सचिवालयका विनोद न्यौपानेका अनुसार मन्त्री पोखरेललाई केही ...

एसईई भोलिदेखि, छात्रा धेरै
२०७५ चैत्र ९ गते २१:३४

एसईई भोलिदेखि, छात्रा धेरै

काठमाडौँ । आइतबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा छात्रा परीक्षार्थी बढी देखिएका छन् । मुलुकभरबाट ४ लाख ७५ हजार ३ परीक्षार्थी सहभागी हुँदै छन् । तीमध्ये २ लाख ३६ हजार ४ सय ४५ छात्र र २ लाख ३८ हजार ५ सय ५८ छात्रा छन् । छात्राको संख्या २ हजार १ सय १३ ले बढी हो ।शिक्षा पक्रकार सञ्जाल ( ...

मन्त्रीका आफन्तको नियुक्ति सदर
२०७५ चैत्र ९ गते २१:३०

मन्त्रीका आफन्तको नियुक्ति सदर

विराटनगर । आफन्तले नियुक्ति पाउँदा ठिक, अरूले पाउँदा बेठिक । पूर्वाञ्चल विश्वविद्यालयमा सहकुलपति एवं शिक्षामन्त्री गिरिराजमणि पोखरेलको निर्देशनले यस्तै देखिएको छ । विश्वविद्यालयको पाँच सदस्यीय कार्यकारी परिषदमा एक वर्षदेखि दुई सदस्य मात्र छन्  । तिनै सदस्यले पोखरेलका भतिजा शैलेशमणि पोखरेललाई ग ...

ट्युसनको सहारामा एसईई
२०७५ चैत्र ९ गते ०९:१३

ट्युसनको सहारामा एसईई

ताप्लेजुङ । मिक्वाखोलाकी दावा शेर्पा साँवा माविबाट एसईईमा सामेल हुँदै छिन्। राम्रो ग्रेड ल्याउन पुसदेखि फुङलिङमा बसेर उनले अंग्रेजी, विज्ञान र गणित विषयको ट्युसन पढिन्। ‘स्कुलमा त्यति राम्रो पढाइ भएन’, उनले भनिन्, ‘स्कुलमा बिदा भइरहन्छ। सरहरू पनि नियमित आउनुहुन्न। त्यसैले बेलै ...

एसईईमा चिट चोरे ठाउँको ठाउँ कारवाही हुने
२०७५ चैत्र ८ गते २१:३७

एसईईमा चिट चोरे ठाउँको ठाउँ कारवाही हुने

गुलरिया । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा चिट चोर्ने र चोराउनेलाई ठाउँको ठाउँ कारवाही हुने भएको छ। चैत्र १० गते देखि सुरु हुने एसईई परीक्षालाई मर्यादित, गुणस्तरिय बनाउन बर्दियामा चिट चोर्नेलगायत यसमा सहयोग गर्नेलाई कारवाही गरिने भएको हो ।परीक्षामा चिट चोर्ने परिक्षार्थी र परीक्षा हलहरुमा सहयो ...

अस्थायी शिक्षक अलपत्र
२०७५ चैत्र ८ गते २१:२८

अस्थायी शिक्षक अलपत्र

काठमाडौं । एक दशकको प्रयासपछि विद्यालय तहका अस्थायी शिक्षक व्यवस्थापन हुन लागे पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको कमजोरीले तत्काल समस्या साम्य नहुने देखिएको छ। मन्त्रालयले बेलैमा योजना बनाउन नसक्दा सामुदायिक विद्यालयको पठनपाठन अझै केही समय झन् भद्रगोल हुने भएको छ ।शिक्षक सेवा आयोगले अ ...

बीपी प्रतिष्ठानमा दुई  उपकुलपति
२०७५ चैत्र ७ गते ०८:००

बीपी प्रतिष्ठानमा दुई उपकुलपति

धरान । सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेश पश्चात बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई उपकुलपति भएका छन् । सरकारले फागुन २६ गते उपकुलपति प्रा.डा राजकुमार रौनियरलाई बर्खास्त गरेको निर्णय कार्यान्यन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि प्रतिष्ठानमा दुई उपक ...

उपकुलपतिकै संरक्षणमा ठगी
२०७५ चैत्र ७ गते ०७:५३

उपकुलपतिकै संरक्षणमा ठगी

काठमाडौँ । शैक्षिक शुल्कका नाममा लाखौं रुपैयाँ असुलेर विद्यार्थी/अभिभावकलाई ठगी गर्ने मेडिकल कलेजलाई त्रिभुवन विश्वविद्यालयकै उपकुलपति तीर्थराज खनियाँले संरक्षण दिने गरेका छन् । पटक–पटक विद्यार्थी/अभिभावकले उजुरी गर्दा पनि ती कलेजविरुद्ध कारबाही गर्न उनले चासो नदेखाएका हुन् ।जसका कारण मे ...

स्कुलमा रोबोट पढाइ
२०७५ चैत्र ७ गते ०७:४७

स्कुलमा रोबोट पढाइ

काठमाडौँ । तपाईंले रोबोट हातैले छुनु वा प्रत्यक्ष देख्नुभएको छ ? ललितपुरका विद्यालयहरूमा भने स्कुले नानीहरू रोबोटसँग खेलिरहेका र त्यसैबारे पढिरहेका हुन्छन्  । प्रयागपोखरीको यशोधरा बौद्ध मावि, धापाखेलको जलपा मावि र बालकुमारीको हिन्दु विद्यापीठमा हालै मात्र रोबोट प्रविधि पढाइ हुन थालेको हो  । नया ...

विद्यालयलाई भूगोलविद्को सहयोग
२०७५ चैत्र ३ गते ०९:३३

विद्यालयलाई भूगोलविद्को सहयोग

बन्दले कहिल्यै नछुने विद्यालय
२०७५ चैत्र ३ गते ०९:२३

बन्दले कहिल्यै नछुने विद्यालय

भद्रपुर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गत बिहीबार बन्द आह्वान गर्‍यो। यसको प्रभाव मुलुकभरका विद्यालयमा पर्‍यो। झापाको भद्रपुर नगरपालिका–३ सानोगाउँस्थित मेची आधारभूत विद्यालयमा भने त्यस दिन पूरै पढाइ भयो ।विद्यार्थी ४ बजे छुट्टी भएपछि घर फर्किए। विद्यालय ...

एसईई परीक्षा : प्रदेशपिच्छे फरक प्रश्न
२०७५ चैत्र २ गते ११:११

एसईई परीक्षा : प्रदेशपिच्छे फरक प्रश्न

भक्तपुर । यस वर्षबाट एसईई परीक्षामा प्रदेशगत फरक प्रश्न सोधिने भएको छ । गत वर्ष देशभर चार किसिमको प्रश्न सोधिएको थियो । परीक्षा नियन्त्रक विष्णु अधिकारीले साधारणतर्फको अनिवार्य छवटा विषयको प्रश्नपत्र प्रदेशगत रूपमा फरक बनाइएको जानकारी दिए । प्राविधिक र संस्कृततर्फ सबै प्रदेशमा एकै प्रकारका प्रश्नपत् ...

स्कुल जाँदैनन् मुसहर बालबालिका
२०७५ चैत्र २ गते १०:३३

स्कुल जाँदैनन् मुसहर बालबालिका

जनकपुरधाम । १२ वर्षीया सुनिता सदा कख लेख्न जान्दिनन्। घरबाट १० मिनेट पर स्कुल छ। तर उनी पढ्न जान्नन्। आमासँग घाँसदाउरा गर्दैमा र साथीसँग खेल्दैमा उनको दिन बित्छ। धनुषाको लक्ष्मनिया गाउँपालिका—२ सिनुरजोडाको मुसहर बस्तीका अधिकांश बालबालिका स्कुल जाँदैनन्। बस्तीमा ४४ परिवार छ। त्यहाँका ५० भन्दा ध ...

 पाठ्यपुस्तकमा छैन छुट
२०७५ चैत्र २ गते १०:१७

पाठ्यपुस्तकमा छैन छुट

बुटवल । पुस्तक व्यवसायीले पाठ्यपुस्तक खरिदमा छुट नदिने निर्णय गरेका छन्।  देशभरका व्यवसायीले किताब बिक्री गर्ने सिजनमा छुट नदिने निर्णय गर्दा अभिभावकको ढाड सेकिने भएको छ। किताब छाप्ने कागजको मूल्य वृद्धि र थोक बिक्रेताले कमिसन घटाएको भन्दै फुटकर व्यापारीले छुट नदिने निर्णय गरेका हुन्।  ...

थेसिस चोरी धन्दामा प्राध्यापकहरूकै कनेक्सन
२०७५ चैत्र १ गते ०८:२३

थेसिस चोरी धन्दामा प्राध्यापकहरूकै कनेक्सन

काठमाडौं  । स्नातकोत्तर तह पासका लागि आवश्यक पर्ने थेसिस (शोत्रपत्र) र अनुसन्धानमूलक सामग्रीको व्यापक चोरी हुने गरेको पाइएको छ । क्याम्पसनजिक रहेका पुस्तक पसल र केही बिचौलियाबाट ती सामग्री चोरी हुने गरेको पाइएको हो । बौद्धिक चोरी भए पनि प्राध्यापक र विश्वविद्यालयबाट पनि पर्याप्त मात्रामा निगरान ...

निःशुल्क टयुसन कक्षा पाएपछि विद्यालय जान थाले मुसहर बालबालिका
२०७५ फागुन ३० गते २३:१३

निःशुल्क टयुसन कक्षा पाएपछि विद्यालय जान थाले मुसहर बालबालिका

सिरहा । धनगढीमाई नगरपालिका १३ भर्लेनीका रमेश सदायको उमेर १० वर्ष भए पनि कक्षा १ मै पढ्छन्। जन्मदर्ता प्रमाण पत्र नहुँदा उनी विद्यालयमा पढ्न कहिलेकाही गए पनि भर्ना भएका थिएनन्। सोही उमेरका रन्जन र सरिता सदाय कक्षा ५ मा पढ्छन् ।सदायको भर्ना भए पनि नियमित विद्यालय जादैँन थिए। अभिभावक दिनभरी मजदुरी गर्न ...

शिक्षा उपसचिव १० घण्टा प्रहरी नियन्त्रणमा
२०७५ फागुन ३० गते २३:०१

शिक्षा उपसचिव १० घण्टा प्रहरी नियन्त्रणमा

काठमाडौँ । कर्मचारी समायोजनमा असन्तुष्टि जनाउँदै बिहीबार राजधानीको माइतीघर मण्डलमा धर्ना बसेका शिक्षा मन्त्रालयका उपसचिव ईश्वरीप्रसाद पोखरेललाई प्रहरीले १० घण्टा नियन्त्रणमा राखेर छाडेको छ । बिहान ८:३० बजे धर्ना बस्न माइतीघर पुगेका उनलाई महानगरीय प्रहरी वृत्त सिंहदबारको टोलीले नियन्त्रणमा लिएर ...

२५ वर्षदेखिका अस्थायी शिक्षक स्थायी बन्दै, यसै वर्ष लाइसेन्स परीक्षा लिइने
२०७५ फागुन ३० गते २२:३७

२५ वर्षदेखिका अस्थायी शिक्षक स्थायी बन्दै, यसै वर्ष लाइसेन्स परीक्षा लिइने

काठमाडौँ  । अढाई दशकभन्दा बढी अस्थायी रूपमा कार्यरत शिक्षक स्थायी बन्ने भएका छन् । शिक्षक सेवा आयोगले तीनै तहमा कार्यरत अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्न सुरु गरेको छ । २०५६ सालमा स्थापना भएयता आयोगले यसपालि एकै वर्ष करिब २७ हजार शिक्षक पदपूर्ति प्रक्रिया अघि बढाएको छ । तीन ...

विद्यार्थी नै पढ्छन्, पढाउँछन्
२०७५ फागुन ३० गते १४:५३

विद्यार्थी नै पढ्छन्, पढाउँछन्

बुटवल । विद्यालयका कक्षाकोठामा शिक्षक के गर्छन् ? धेरैलाई लाग्छ– विद्यार्थी पढाउँछन् । विद्यार्थी पढ्छन् वा शिक्षकले पढाएको सुन्छन् । रूपन्देहीका केही विद्यालयले भने शिक्षकले पढाउने र विद्यार्थीले पढ्ने चलन फेरेका छन् । विद्यार्थी नै पढ्छन् । विद्यार्थी नै पढाउँछन् । शिक्षक सहयोगी मात्रै ...

खाजाले तान्यो विद्यार्थी
२०७५ फागुन ३० गते ०८:४७

खाजाले तान्यो विद्यार्थी

सोलुखुम्बु । सोलुखुम्बुको सोताङस्थित पाथीभरा आधारभूत विद्यालयमा खाजाको व्यवस्था गरिएपछि विद्यार्थी नियमित स्कुल आउन थालेका छन्। गैरसरकारी संस्था रिड नेपालको आर्थिक सहयोग र सोताङ गाउँपालिकाको सामग्री व्यवस्थापनमा गत मंसिरदेखि दिउँसो खाजा खुवाउने गरिएपछि विद्यार्थी नियमित आउन थालेका विद्यालयले ज ...

जागिर खाने ? आउनुस् पढ्न
२०७५ फागुन ३० गते ०८:४१

जागिर खाने ? आउनुस् पढ्न

प्यूठान । एउटा यस्तो कक्षा, आफूले एक रुपैयाँ तिर्नु पर्दैन । उल्टै पाइन्छ– पाठ्यपुस्तक किन्न तीन हजार रुपैयाँ । परीक्षा दिन जाँदासमेत आतेजाते खर्च पाइनेछ । र, दैनिक ५० रुपैयाँ खाजा खर्च पनि । यो सरकारी सेवा तयारी कक्षा हो, गौमुखी गाउँपालिकाले चलाउन लागेको । शैक्षिक योग्यता पुगेर पनि बेरोज ...

बस्न बेन्च छैन मुशायरामा १८ लाख
२०७५ फागुन २९ गते ११:२४

बस्न बेन्च छैन मुशायरामा १८ लाख

कपिलवस्तु । टिनको छानो । मक्किएको माटोको पर्खाल कतिखेर खस्छ, ठेगान छैन । गर्मीमा टिन तातेर बालबालिका उकुसमुकुस हुन्छन् । पढाउन सकिँदैन । बेन्च–डेस्क टुटेका छन् । धेरै कक्षामा तिनै टुटेफुटेका बेन्च–डेस्कको पनि अभाव छ । हावाहुरी चल्दा र पानी परेका बेला विद्यार्थीलाई कक्षाकोठाबाट बाहिर ...

एउटै मापदण्डमा परीक्षा
२०७५ फागुन २९ गते ११:२०

एउटै मापदण्डमा परीक्षा

बुटवल । आउँदो चैतमा हुने कक्षा ८ को अन्तिम परीक्षा प्रदेशमा एकै मापदण्डमा रहेर लिइने भएको छ । एउटै मापदण्डमा परीक्षा सञ्चालन गरी परीक्षाको गुणस्तर कायम गर्न भन्दै प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले आधारभूत तह (कक्षा ८) उत्तीर्ण परीक्षा सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७५ जारी गरेको छ । ...