२०७७ जेष्ठ १३ गते

हेर्नुहोस् शिक्षा तथा मानव स्रोत विकास केन्द्रको सूचना

इपाटी संवाददाता


काठमाडौं । शिक्षा तथा मानव विकास केन्द्रले असहज परिस्थितिका कारण विद्यालय बन्द रहेको अवस्थामा बालबालिकाको सिकाइलाई निरन्तरता दिनका लागि इन्टरनेटको स्रोत साम्रगी उपलब्धता सम्बन्धी सूचना जारी गरेको छ ।

Comments: