२०७६ असोज १ गते

लोकसेवा आयोगद्वारा स्थानीय तहका लागि शिक्षा सेवा तर्फको लिखित परीक्षाको नतिजा सार्वजनिक

ईपाटी संवाददाता

काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहका लागि शिक्षा सेवा र शिक्षा प्रशासन समूह तर्फ  साउन ९ गते भएको प्रथम चरणको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।


पहिलो चरणको परीक्षामा सहभागी १४८५ मध्ये ७३४ जना दोस्रो चरणको परीक्षाका लागि छनोट भएका छन् ।



 

Comments: