२०७६ मंसिर ६ गते

शिक्षक आयोगद्वारा प्रदेश १ को मावि प्रथम श्रेणी बढुवाको लिखित परीक्षाको नतिजा सार्वजनिक

ईपाटी संवाददाता

काठमाडौं ।  शिक्षक सेवा आयोगले  प्रदेश नम्बर १ को माध्यमिक तह प्रथम श्रेणीको २५ प्रतिशत बढुवाको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले २०७५ साल असोज १४ गते लिएको आन्तरिक प्रतियोगितात्मक बढुवा लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

आयोगले लिखित परीक्षा उत्तीणहरुका लागि भदौ २१ गते अन्तर्वार्ता लिइने समेत स्पष्ट पारेको छ ।

Comments: