२०७६ फागुन १६ गते

हेर्नुहोस् एमबीबीएसमा छात्रवृत्ति पाउने विद्यार्थीको नामावली

इपाटी संवाददाता

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सत्र २०७६ का लागि त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालय अन्तर्गत एमबीबीएस छात्रावृत्ति कोटामा अध्ययन गर्ने विद्यार्थीहरुको सूचि सार्वजनिक गरेको छ ।

शिक्षा मन्त्रालयले छात्रवृत्ति कोटामा आवेदन दिई मनोनयनमा परेका विद्यार्थीहरुको सूचि सार्वजनिक गरेको हो । मन्त्रालयले त्रिवि अन्तर्गतका कलेजमा १ सय २३ जना र काठमाडौं विश्वविद्यालय अन्तर्गतका कलेजमा १ सय ९ गरी जम्मा २ सय ३२ जना विद्यार्थीलाई छात्रवृत्तिका लागि छनौट गरेको छ ।

 

Comments: