२०७६ असोज २ गते

हेर्नुहोस् पाँचै विकास क्षेत्रको निमाविको नेपाली विषयको अन्तीम नतिजा

ईपाटी संवाददाता

काठमाडौं । शिक्षक सेवा आयोगले खुला तर्फको निम्न माध्यमिक तहको नतिजा सार्वजनिक गर्न शुरु गरेको छ । बुधवार  आयोगले खुला तर्फ निम्नमाध्यमिक तहको पाँचै विकास क्षेत्रको नेपाली  विषयको अन्तीम नतिजा सार्वजनिक गरेको हो ।

गतवर्षको असोजमा लिखित परीक्षा र गएको असार दोस्रो हप्ता अन्तर्वार्ता भएको थियो । अन्तर्वार्ता भएको महिना दिन बितिसक्दापनि आयोगले निमावि तहको नतिजा सार्वजनिक गर्न सकेको थिएन ।

निमावि तहको लागि मुख्य विषयमा देशभर १६३५ पदमा विज्ञापन भएकामा ६०९६५ ले आवेदन दिएका थिए । जसमध्ये २ हजार २४७ लिखित परीक्षा उत्तीर्ण गरि अन्तर्वार्तामा सहभागी भएका थिए ।

पूर्वाञ्चल

मध्यमाञ्चल

पश्चिमाञ्चल

मध्पश्चिमाञ्चल

सुदूरपश्चिमाञ्चल

Comments: