सरकारद्वारा शिक्षकहरुको नयाँ तलबमान सार्वजनिक, हेर्नुहोस् कुन तहको कति पुग्यो
ईपाटी संवाददाता
काठमाडौं । सरकारले शिक्षकहरुको नयाँ तलब सार्वजनिक गरेको छ । चालू आर्थिक वर्षका लागि शिक्षकको नयाँ तलबमान मन्त्रिपरिषदले तोकेको हो ।
मन्त्रिपरिषदले गरेको निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले उक्त तलबमान सार्वजनिक गरेका हुन् ।
Comments: