२०७६ मंसिर २४ गते

हेर्नुहोस् प्राथमिक तहको कञ्चनपुर जिल्लाको अन्तिम नतिजा

ईपाटी संवाददाता

काठमाडौं । शिक्षक सेवा आयोगले खुलातर्फको प्राथमिक तहको अन्तिम नतिजा प्रकाशन गर्न शुरु गरेको छ । आयोगले बुधवार देखि नतिजा प्रकाशित गर्न शुरु गरेको हो ।

आयोगले विहिवार कञ्चनपुर जिल्लाको नतिजा प्रकाशित गरेको छ ।

गतवर्षको असोज १३ मा भएको परीक्षाको गएको असार १० गतेदेखि २९ गते सम्म नतिजा प्रकाशन गरेको थियो । आयोगले लिखित परीक्षा उत्तीर्णहरुलाई असार ३० गतेदेखि साउन १४ गतेसम्म अन्तर्वार्ता सञ्चालन गरेको थियो । साथै, छुटेकाहरुको साउन २५ गते अन्तर्वार्ता लिइएको थियो ।


९ हजार ९ सय ९६ पदमा भएको विज्ञापनमा १४ हजार १ सयबढीले लिखित परीक्षा उत्तीर्ण गरेका थिए ।

हेर्नुहोस् नतिजा

Comments: