२०७६ मंसिर २६ गते

शिक्षक विज्ञापनको प्रवेशपत्र आफैले प्रिन्ट गर्न सकिने, हेर्नुहोस् कसरी गर्ने

ईपाटी संवाददाता

काठमाडौं । शिक्षक सेवा आयोगले शिक्षक विज्ञापनको प्रवेशपत्र परीक्षार्थीले आफै प्रिन्ट गर्न मिल्ने व्यवस्था गरेको छ ।

यही भाद्र २१ देखि ३१ गते सम्म प्रवेशपत्र प्रिन्ट गर्न मिल्ने आयोगले जनाएको हो । आयोगले भाद्र २० गतेसम्म प्रवेशपत्रमा भएको त्रुटि सच्याउन मौका दिएको थियो ।

 

 

Comments: