२०७६ फागुन १६ गते

त्रिविको नयाँ भर्ना सम्बन्धी जरुरी सूचना

इपाटी संवाददाता

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले भर्ना सम्बन्धी अत्यन्तै जरुरी सूचना प्रकाशित गरेको छ । त्रिविले  शिक्षाशास्त्र अन्तर्गत एमफिलमा नयाँ भर्ना खुलाएको हो ।

त्रिविले भर्नाका लागि २०७६ माघ २ गते देखि  फागुन २ गतेसम्म फारम बुझाउन सकिने जनाएको छ ।

Comments: