२०७६ साउन ३२ गते

उमावि शिक्षकले अस्थायी लाइसेन्सका लागि दिने आवेदनको म्याद थप

काठमाडौं । शिक्षक सेवा आयोगले तत्कालीन उच्च मावि तहमा कार्यरत शिक्षकले लिने अस्थायी अध्यापन अनुमति पत्रको निबेदन दिने म्याद यही १५ सम्म थप गरेको छ ।

Comments: